बिहीबार, ५ जेठ २०७९
DainikNepal.com
बिहीबार, ५ जेठ २०७९

मोरङको उर्लाबारीको मेयर र उपमेयरमा एमाले विजयी

विराटनगर, ५ जेठ । मोरङको उर्लाबारी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले)का उम्मेदवारहरु विजयी भएका छन् । यसअघि कांग्रेसले जितेको नगरमा एमालेका गंगाप्रसाद खरेल मेयरमा र उपमेयरमा मिना पौडेल...

शुक्रबारदेखि अनलाइनबाट व्यक्तिगत श्रम स्वीकृति

काठमाडौँ, ५ जेठ । वैदेशिक रोजगार कार्यालय काठमाडौँले शुक्रबारदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्ने उद्देश्यअनुसार व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिन लागिएको कार्यालयले जनाएको छ । कार्यालयले...

जनकपुरमा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै

काठमाडौँ, ५ जेठ । धनुषाको जनकपुर उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साह सुडीले १९५१ मतले अग्रता लिएका छन्। सुडीले ५४४८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शिवशंकर साहले ३४९७ मत ल्याएका छन्। गठबन्धनबाट मेयरमा उम्मेदवारी दिएका जनता...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मोरङ, ५ जेठ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिराटनगर महानगरपालिका-१६ बस्ने २१ वर्षीय सुरज साहलाई बिहीबार बिहान प्रहरीले पक्राउ...

पोखरामा ५५,२६७ मत गन्दा कसको कति ?

पोखरा, ५ जेठ । पोखरा महानगरपालिकामा अहिलेसम्म ५५ हजार ६२७ मतगणना गरिएको छ । नगर प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत...

व्यासको प्रमुखमा स्वतन्त्र र उपप्रमुखमा एमालेको अग्रता

दमौली, ५ जेठ । तनहुँको व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिनुभएको छ । हालसम्म गणना भएकामध्ये स्वतन्त्र उम्मेदवार जोशीले...

कावासोतीमा गठबन्धन भत्काउँदै एमाले विजयी

काठमाडौँ, ५ जेठ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार विष्णुप्रसाद भुसालले १८ हजार ६०८...

काठमाडौं महानगर: कोर एरियामा स्थापितको सानदार अग्रता

काठमाडौँ, ५ जेठ । काठमाडौं महानगरको कोर एरियामा पर्ने वडा नम्बर २७ को पहिलो मतपरिणामअनुसार नेकपा (एमाले) केशव स्थापितले सुरुवाती अग्रता प्राप्त गरेका छन् । कोर एरियाको पहिलो अपडेटअनुसार २०० मत गन्दा स्थापित एक्लैले ११८ मत ल्याएका छन् जबकी...
सिफारिस

नेप्से २३ अंकले घट्यो, सवा अरबको मात्रै कारोबार

काठमाडौँ, ५ जेठ । शेयर बजारमा ओरालो लाग्ने क्रम जारी छ । बिहीबार २३.५१ अंकले घट्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२५०.९० बिन्दुमा झरेको छ । आजको दिन अधिकांश कम्पनीले गुमाएका छन् । त्यस्तै, आज विभिन्न कम्पनीका ३७ लाख...

बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौँ, ५ जेठ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो बुधबार प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंकको पाँच वटा काउन्टर सञ्चालन

काठमाडौं, ४ जेठ । हालै सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंक (आरबीबी)ले एकसाथ पाँचवटा काउन्टर सञ्चालनमा ल्याएको छ ।...

दक्षिण कोरियामा छायांकन गरिएको ‘हाम्रो सम्बन्ध’को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, ४ जेठ । मोडल विप्लप आले मगर र सजिना गुरुङबीचको प्रेम र रोमान्सले भरिपूर्ण ‘हाम्रो सम्बन्ध’ गीको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा स्वर, शब्द र संगीत गायक नवीन विश्वकर्माको छ । गीतलाई इजोक थापा मगरले संगीत...

महिला टी-२० : युगाण्डाविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौँ, ५ जेठ । युगान्डा र नेपालबीचको महिला टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको तेस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पाँच खेलको महिला टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको बिहीबार हुने...

अनेसास क्यान्सस च्याप्टर पुनर्गठन

अमेरिका, ३ जेठ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यान्सस च्याप्टर पुनर्गठन गरिएको छ । साहित्यकार कमला न्यौपानेको अध्यक्षतामा नव गठित च्याप्टरका वरिष्ठ उपाध्यक्षमा सरोज गौतम छन् भने महासचिवमा कल्पना...

मोदीको लुम्बिनी भ्रमण : धार्मिक कूटनीतिबाट सम्बन्ध सुधारको प्रयास

मलाई नेपाल आउँदा कुनै राजनीतिक भ्रमणभन्दा छुट्टै आनन्द आउँछ

काठमाडौं, ३ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक कूटनीतिबाट नेपालसँगको सम्बन्ध सुधारको प्रयास गरेका छन् । २५६६औं बुद्ध जयन्तीको अवसरमा सोमबार लुम्बिनी आएका मोदीले आफूलाई राजनीतिकभन्दा पनि धार्मिक...