शुक्रबार, १५ साउन २०७८
DainikNepal.com
शुक्रबार, १५ साउन २०७८

माधव नेपाल पक्षका राईको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एकीकृत दर्ता

दैनिक नेपाल २०७८ असार ९ गते १९:१४

काठमाडौँ, ९ असार । नेकपा एमालेका माधवकुमार नेपाल पक्षका जीवन राईको नेतृत्वमा नयाँ पार्टी दर्ता गरेको छ ।

दुई दिनअघि निर्वाचन आयोगमा राईको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत दर्ता भएको छ ।

पार्टीले चुनाव चिन्ह कलम पाएको छ । सो पार्टीले आयोगबाट दल दर्ताको प्रमाणपत्र समेत पाइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित