शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कोरोना संक्रमण बढ्दै गएपछि सीसीएमसीको बैठक बस्दै

दैनिक नेपाल २०७८ साउन १५ गते १३:४०

काठमाडौँ, १५ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी)को बैठक बोलाएका छन् ।

कोभिड १९ संक्रमणमा वृद्धि भएपछि उनले बैठक बोलाएका हुन् ।

सीसीएमसी अध्यक्ष समेत रहेका प्रधानमन्त्री देउवालाई मुलुकमा कोरोनाभाइरस संक्रमणको पछिल्लो अवस्थाबारे ब्रिफिङ गरिने बताइएको छ ।

त्यस्तै, बठकमा स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयले पेश गर्ने प्रस्तावमाथि पनि छलफल हुने बताइएको छ ।

पछिल्लो समय कोरोनाभाइरस संक्रमणको दर तथा मृत्युदर बढिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित