शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

भारतीय सेना प्रमुख र प्रधानसेनापति थापाबीच टेलिफोन संवाद

दैनिक नेपाल २०७८ साउन १५ गते १९:३०

काठमाडौँ, १५ साउन । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे र नेपाली सेनाका प्रमुख पूर्ण चन्द्र थापाबीच टेलिफोन संवाद भएको छ ।

नरवणेले नेपालका सेना प्रमुख थापासँग टेलिफोन अन्तरक्रिया भएको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

उनीहरुबीच द्धिपक्षीय सुरक्षा सहकार्यका विषयमा कुराकानी भएको नरवणेले उल्लेख गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित