मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

सर्लाही हरिपुरकी उपप्रमुख माधव नेपालको पार्टी छाडेर एमालेमै फिर्ता

दैनिक नेपाल २०७८ माघ ९ गते २१:०७

काठमाडौँ, ९ माघ । सर्लाही हरिपुर नगरपालिकाकी उपप्रमुख रेणुका काफ्ले नेकपा एमालेमै फिर्ता भएकी छन् ।

काफ्लेलाई एमाले महासचिव शंकर पाखरेलले पार्टीमा स्वागत गरेका छन् ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) छोडेर उनी एमालेमै फिर्ता भएकी हुन् ।

कार्यक्रममा स्थायी कमिटी सदस्य प्रभू साह, केन्द्रीय सदस्य बद्रि न्यौपानेलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित