शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कवि नवराज पराजुलीको ‘तुलना’ सार्वजनिक (भिडिओ)

दैनिक नेपाल २०७९ वैशाख १ गते १३:२३

काठमाडौँ, १ वैशाख । कवि नवराज पराजुलीको तुलनु सार्वजनिक भएको छ। एउटा मानिसलाई अर्को मानिससँग तुलना गर्दा त्यस्तो तुलनाले मानिसमा पर्ने मानसिक असरविरूद्धमा गीतले बोलेको छ।

हरेकको जीवन, भोगाइ र दुस्ख अर्कोको भन्दा फरक हुन्छ, हरेक मान्छे आफूजस्तो छ त्यो नै पर्याप्त छ, उसलाई कसैसँग तुलना नगरी पूर्ण छ भन्ने भाव यो गीतमा समेटिएको कवि पराजुलीले बताए।

रिदम कँडेलको संगीत संयोजन र दीपराज थापाको निर्माणमा बनेको यो गीतमा नवराज पराजुलीको शब्द र प्रस्तुति छ।

प्रतिक्रिया
सम्बन्धित