बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

पवन ओलीको ‘मुटुमा माया छ’सार्वजनिक

दैनिक नेपाल २०७९ वैशाख ३ गते ११:५९

काठमाडौँ, ३ वैशाख । पवन ओलीको ‘मुटुमा माया छ’सार्वजनिक भएको छ। चर्चित गायिका बिष्णु माझी र कुलेन्द्र बिश्वकर्माले सुमधुर आवाज भरेको गीतमा लय तथा शब्द सृजना भने पवन ओली रहेको छ। लोक दोहोरि गीतमा बिष्णु माझी र कुलेन्द्र रुचाइएका गायक गायिका हुन् ।उनीहरु दुइले गाएको गीतलाई अत्यधिक दर्शक हरुले रुचाएका छन् ।

पवनले सृजना गरेको यो गीतमा पुरानो आवाज भने योगेन्द्र गौतम र बिष्णु माझीको रहेको थियो।गीतको म्युजिक भिडियोमा अभिनय नायक पल शाह र जुना सुन्दासको रहेको छ।

भिडियो सम्पादन भने प्रविन भट्टले गरेका हुन् । मौसम हिमालीले निर्देशन गरेको म्युजिक भिडियोमा नवराज उप्रेदीको छायांकन श्याम कुँवरको कलर , बुद्धि तामांगको मेकअप समाबेश रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित