बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

अभिनेत्री वर्षा शिवाकोटीले गरिन् विवाह

दैनिक नेपाल २०७९ वैशाख ९ गते १५:४५

काठमाडौँ, ९ वैशाख । अभिनेत्री वर्षा शिवाकोटीले विवाह गरेकी छन् । उनले अमेरिकामा बस्दै आएका आशिषसँग आजै विवाह भइरहेको बताइएको छ ।

सिमित आफन्त र साथीहरुको उपस्थितिमा उनीहरुको विवाह भइरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित