शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

आईपीएलः दिल्लीमाथि चेन्नईको जित

दैनिक नेपाल २०७९ वैशाख २६ गते ९:३०

काठमाडौँ, २६ वैशाख । डेभोन कोनवेको ८७ रनप्रेरित चेन्नई सुपर किंग्सले आइतबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सलाई ९१ रनले हराएको छ ।

जारी सिजन चेन्नईको यो चौथो जित हो । चेन्नईले ११ खेलबाट ८ अंक जोडेको छ । जुन पुछारबाट तेस्रो स्थानमा हो । समान खेलबाट १० अंक जोडेको दिल्ली पाँचौं स्थानमा छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित