सोमबार, ९ जेठ २०७९
DainikNepal.com
सोमबार, ९ जेठ २०७९

आईपीएल: आज चेन्नई र मुम्बई भिड्दै

दैनिक नेपाल २०७९ वैशाख २९ गते ११:०६

काठमाडौँ, २९ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सले आज (बिहीबार) प्रतिस्पर्धा गर्दैछन् ।

मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित