सोमबार, ९ जेठ २०७९
DainikNepal.com
सोमबार, ९ जेठ २०७९

अध्यक्ष ओलीले गरे मतदान, हेर्नुस तस्वीरमा

दैनिक नेपाल २०७९ वैशाख ३० गते १३:०४

भक्तपुर, ३० वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनका लागि मतदान गरेका छन् ।

अध्यक्ष ओलीले शुक्रबार ११ः३० भक्तपुर बालकोटस्थित शान्ति माध्यामिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

उनले मतदानपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै स्थानीय तह निर्वाचनमा ५ दलले भन्दा धेरै स्थान एमालेले जित्ने बताएका छन् ।

उनले अन्य दल र नेपाली कांग्रेसले समेत एक्लै लड्न नसकेर गठबन्धन गरेको भन्दै भने, ‘५ दलभन्दा धेरै बढी एमाले एक्लैले ल्याउँछ ।’

प्रतिक्रिया
सम्बन्धित