शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

रौतहटमा लुटियो मतपत्र

दैनिक नेपाल २०७९ वैशाख ३० गते १८:१९

 

रौतहट, ३० बैशाख । रौतहट जिल्लामा पतपेटिका लुटिएको छ ।

यमुनामाई गाउँपालिका वडा नम्बर २ मा केहीबेर अघि पतपेटिका लुटिएको हो। घटना बारे विस्तृत विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया
सम्बन्धित