शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

उदयपुरको कटारीमा प्रहरीको गोली लागेर उम्मेदवारको छोराको मृत्यु

दैनिक नेपाल २०७९ वैशाख ३० गते १८:५५

सांकेतिक तस्वीर

उदयपुर, ३० वैशाख । उदयपुरको कटारी नगरपालिका १० स्थित कालिका माध्यमिक विद्यालयको मतदान केन्द्रमा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो विवाद हुँदा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले दैनिक नेपाललाई जानकारी दिएका छन् ।

प्रहरी निरीक्षकको गोली लागेर स्वतन्त्र उम्मेदवारका छोराको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित