शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

टोखा वडा नं १ मा कसको मत कति ? हेर्नुहोस्

दैनिक नेपाल २०७९ वैशाख ३१ गते १०:०१

काठमाडौँ, ३१ वैशाख । काठमाडौँको टोखा नगरपालिकाको हालसम्मको मतगणनामा नेकपा (एमाले) का अग्रता रेहेको छ ।

टोखा नगरपालिका वडा नं. १ को ५०० मत गन्दा हालसम्म एमालेको २००, कांग्रेसको १५१, माओवादीको ६३ र राप्रपाको ३७ मत रहेको छ ।

यस्तो छ मतपरिणाम

प्रतिक्रिया
सम्बन्धित