बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

दक्षिण कोरियामा छायांकन गरिएको ‘हाम्रो सम्बन्ध’को म्युजिक भिडियो सार्वजनिक

दैनिक नेपाल २०७९ जेठ ४ गते ९:४०

काठमाडौं, ४ जेठ । मोडल विप्लप आले मगर र सजिना गुरुङबीचको प्रेम र रोमान्सले भरिपूर्ण ‘हाम्रो सम्बन्ध’ गीको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा स्वर, शब्द र संगीत गायक नवीन विश्वकर्माको छ । गीतलाई इजोक थापा मगरले संगीत संयोजन गरेका हुन् ।

दक्षिण कोरियाको विभिन्न रमणीय ठाउँहरूमा छायाँकन गरिएको भिडियोमा इकामशटको सम्पादन र छायाँकन रहेको छ । इजोक थापा मगरको निर्देशनमा भिडियो तयार पारिएको हो ।

यसअघि गायक विश्वकर्माको स्वरमा ‘यादमा’, ‘आभाष’ बोलको गीतहरु सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित