शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कर्णालीको राजधानी विरेन्द्रनगरमा एमालेले फर्कायो गुमेको विरासत, मेयर र उपमेयरमा निर्वाचित

दैनिक नेपाल २०७९ जेठ ५ गते १५:००

सुर्खेत, ५ जेठ । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर नगरपालिकामा नेकपा एमालेले आफ्नो गुमेको विरासत फिर्ता गरेको छ ।

एमालेका महोनमाया ढकाल मेयरमा र नीलकण्ठ खनाल उपमेयरमा सत्ता गठबन्धनलाई पराजित गर्दै निर्वाचित भएका छन् ।

अघिल्लो पटक कांग्रेसले जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित