बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कावासोतीमा गठबन्धन भत्काउँदै एमाले विजयी

दैनिक नेपाल २०७९ जेठ ५ गते १५:४१

काठमाडौँ, ५ जेठ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

एमालेका उम्मेदवार विष्णुप्रसाद भुसालले १८ हजार ६०८ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट कांग्रेसका महेन्द्रप्रसाद पोख्रेलले १८ हजार ३०४ मत ल्याएका थिए ।

त्यस्तै उपप्रमुखमा पनि एमालेकी फूलकुमारी थनेत १९ हजार २४ मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका पतिराम थनेतले १३ हजार ५६१ मत ल्याए ।

 

प्रतिक्रिया
सम्बन्धित