शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

काठमाडौं महानगर: कोर एरियामा स्थापितको सानदार अग्रता

दैनिक नेपाल २०७९ जेठ ५ गते १७:१२

काठमाडौँ, ५ जेठ । काठमाडौं महानगरको कोर एरियामा पर्ने वडा नम्बर २७ को पहिलो मतपरिणामअनुसार नेकपा (एमाले) केशव स्थापितले सुरुवाती अग्रता प्राप्त गरेका छन् ।

कोर एरियाको पहिलो अपडेटअनुसार २०० मत गन्दा स्थापित एक्लैले ११८ मत ल्याएका छन् जबकी स्वतन्त्र उम्मेदवार बालेन साहको ३२ मत आएको छ भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ मत मात्र प्राप्त गरेकी छन् ।

सम्बन्धित

काठमाडौं अपडेट: कोर एरियामा स्थापित पक्कड बनाउँदै

प्रतिक्रिया
सम्बन्धित