काठमाडौं अपडेट: कोर एरियामा स्थापित पक्कड बनाउँदै

काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिकाको कोर एरियामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पक्कड कायम गरेका छन् । वडा नम्बर २७ मा ३०० मत गणना सकिँदा स्थापित एक्लैले १४५ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ मत र कांग्रेसकी सिर्जना सिंहले ४१ मत ल्याएका छन् । त्यस्तै, काठमाडौंको वडा नम्बर ८ … Continue reading काठमाडौं अपडेट: कोर एरियामा स्थापित पक्कड बनाउँदै