मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

पोखरामा ५३ हजार मतगणना हुँदा कस्को कति ?

दैनिक नेपाल २०७९ जेठ ५ गते २३:००

पोखरा, ५ जेठ । पोखरा महानगरपालिकामा ५२ हजार ८१७ मतणना भइसकेको छ ।

जसमा गठबन्धबनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले २१ हजार ८८० मतसहित अग्रता कायम गरिरहँदा नेकपा (एमाले)का कृष्ण थापाले १९ हजार ३८८ मतले पछ्याइरहेका छन् ।

त्यस्तै, उपमेयरमा एमालेकी मन्जु गुरुङ २२ हजार १३१ मतसहित अग्रता कायम गरिरहँदा कांग्रेसकी कोपिला रानाभाटले २२ हजार १२२ मतले पछ्याइरहेकी छन् ।

पोखरामा कुल १ लाख ४३ हजार २२६ मत खसेकोमा अब करिब ९० हजार मतगणना बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित