शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौं अपडेट: मतान्तर घटाउँदै स्थापित

दैनिक नेपाल २०७९ जेठ ६ गते ८:४८

काठमाडौं, ५ जेठ । काठमाडौंको मेयरमा नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन साहसँग मतान्तर घटाउन थालेका छन् ।

दोब्बर मतले पछाडि पर्दै आएका स्थापितले काठमाडौं– २७ को मत गणना हुन थालेपछि मतान्तर घटाएका हुन् ।

पछिल्लो अपडेटअनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले २६६०१, एमालेका केशव स्थापितले १४३८६ र कांग्रेसकी सिर्जना सिंहले १३४०८ मत पाएकी छन् ।

उपमेयरमा भने एमालेकी सुनिता डंगोल निकै अगाडि छन् । उनले २६५७५ मत पाउँदा गठबन्धनका उम्मेदवार नेकपा एसका रामेश्वर श्रेष्ठले ८५९१ मात्रै मत पाएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित