बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

भरतपुर वडा नम्बर ११ को अध्यक्षसहितमा एमालेको अग्रता

दैनिक नेपाल २०७९ जेठ ६ गते ९:२८

चितवन, ५ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा माओवादीकी रेणु दाहालले अग्रता कायम गरेकी छन् ।

हाल वडा नम्बर ११ को मतगणना भइरहँदा ९०८१ मत ५८०९ मत गणना भएको छ । जसमध्ये मेयरमा दाहालले २२४१ मत पाउँदा नेकपा (एमाले) का विजय सुवेदीले २१३१ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ३७४ ल्याएका छन् ।

त्यस्तै, वडाध्यक्षमा एमालेका कमल मल्ल २४९९ मतसहित अग्रता लिइरहँदा माओवादीका युवराज पौडेलले १९२७ मत पाएका छन् ।

त्यसैगरी महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्यहरु एमालेका उम्मेदवारहरुले नै अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित