शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

खेलाडी-प्रशिक्षक विवादबारे छानबिन समितिले के भन्यो ?

दैनिक नेपाल २०७९ जेठ ६ गते १२:२५

काठमाडौं, ६ जेठ । फुटबल खेलाडी-प्रशिक्षक विवाद छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

समितिले अब्दुल्लाह अल्मुताइरी स्वास्थ्यका हिसाबले नेपाली टोली सम्हाल्न असक्षम रहेको औंल्याएको छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार बयानका क्रममा पनि अल्मुताइरीले आफू अस्वस्थ रहेको बताएका थिए ।

समितिले एएफसी कप छनोटपछि अल्मुताइरीको विकल्प खोज्न सुझाव दिएकाे छ ।

 

प्रतिक्रिया
सम्बन्धित