बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

गायक तथा संगीतकार हरिश माथेमाको ‘सानी मेरो नाम’को सार्वजनिक

दैनिक नेपाल २०७९ जेठ ७ गते ८:१८

काठमाडौं, ७ जेठ । गायक तथा संगीतकार हरिश माथेमाको ‘सानी मेरो नाम’को गीत सार्वजनिक भएको छ ।

गीतको शब्द गायक स्वयम् माथेमाको हो भने अनुपमा प्रधानले स्वर दिएकी छिन् । गीतको म्युजिक भिडियोमा नृत्य निर्देशना कलम राईले गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित