बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

नेपाल प्रहरीका ५ डीआईजीलाई एआईजी बढुवाका लागि सिफारिस

दैनिक नेपाल २०७९ जेठ ९ गते ११:५५

काठमाडौं, ९ जेठ। नेपाल प्रहरीका ५ जना नायव महानिरिक्षक (डीआईजी)लाई अतिरिक्त महानिरिक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरिएको छ।

गृह मन्त्रालयलमा सोमबार बसेको बढुवा समितिको बैठकले डीआईजी उत्तमराज सुवेदी, अरुणकुमार विसी, दिवेश लोहोनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।

प्रतिक्रिया
सम्बन्धित