बिहीबार, ५ जेठ २०७९
DainikNepal.com
बिहीबार, ५ जेठ २०७९

बजार

नेप्से २३ अंकले घट्यो, सवा अरबको मात्रै कारोबार

काठमाडौँ, ५ जेठ । शेयर बजारमा ओरालो लाग्ने क्रम जारी छ । बिहीबार २३.५१ अंकले घट्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२५०.९० बिन्दुमा झरेको छ । आजको दिन अधिकांश कम्पनीले गुमाएका छन् । त्यस्तै,...

बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौँ, ५ जेठ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो बुधबार प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंकको पाँच वटा काउन्टर सञ्चालन

काठमाडौं, ४ जेठ । हालै सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंक (आरबीबी)ले एकसाथ पाँचवटा काउन्टर सञ्चालनमा ल्याएको छ । योसँगै विमानस्थल परिसरमा हुने सम्पूर्ण कारोबार राष्ट्रिय वाणिज्य बैंकका ती काउन्टरबाट गरिने...

पर्यटन व्यवसायी सुमन पाण्डे पाटाको कार्यसमितिमा निर्वाचित

काठमाडौं, ४ जेठ । नेपाली पर्यटन व्यवसायी सुमन पाण्डे प्यासिफिक एशिया ट्राभल एसोशिएसन (पाटा)को ७१औं साधारण सभाबाट सचिव/कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । पाटा नेपाल च्याप्टरको पूर्वध्यक्ष समेत रहेका पाण्डे यसअघि अक्टोबर २०२० मा...

शेयर बजारमा पहिरो, ८४ अंकले घट्यो नेप्से

काठमाडौँ, ३ जेठ । शेयर बजारमा पहिरो गएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८४.९० अंकले घटेर २६६५.५२ को बिन्दुमा झरेको छ । आजको दिनमा अधिकांश कम्पनीले गुमाएका छन् । त्यस्तै, कारोबार...

एफवान सफ्टका अध्यक्ष ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा

काठमाडौँ, २९ वैशाख । एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा परेका छन् । ढकाल ग्लोबल टेक चेञ्जरहरूको ‘रेष्ट अर्फ वर्ल्ड’को सय जनाको सूचीमा पर्न सफल भएका हुन् ।...

मेगा बैंकबाट कृषि व्यवसाय प्रवर्द्धन गर्न आइडीई नेपालसँग सम्झौता, २५०० लाई किसान कार्ड वितरण गर्ने लक्ष्य

काठमाडौँ, २९ वैशाख । मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय प्रबद्र्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले आइडीई नेपालसँग सम्झौता गरेको छ । काठमाडौंको कमलादीस्थित मेगा बैंकको कर्पोरेट कार्यालयमा...

नेप्सेमा दोहोरो अङ्कले ओरालो

काठमाडौँ, २९ वैशाख । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८.६४ अङ्कले ओरालो लागेर दुई हजार ३५०.४२ मा ओर्लेको...

६४ उद्योगलाई कालोबजारी ऐन

काठमाडौँ, २९ वैशाख । विभिन्न प्रकारका अखाद्य र दूषित पिउने पानी उत्पादन तथा बिक्री वितरण गरको अभियोगमा ६४ उद्योगलाई कानुनी कार्बाही गरिने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय, खाद्यप्रविधि तथा गुण नियन्त्रण...

हिमालमा बढ्यो महँगी

काठमाडौँ, २८ वैशाख । गत चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको नौ महिनाको विवरणमा मूल्यवृद्धि उकालो लागेको देखिएको हो । अघिल्लो...

नेप्से एकैदिन ५६ अंकले वृद्धि, २ अर्ब बढीको कारोबार

काठमाडौँ, २८ वैशाख । नेपाली सेयर बजार नेप्से बुधबार एकैदिन ५६ अंकले वृद्धि भएको छ। साताको पहिलो दिनदेखि बढ्न सुरु भएको सेयर बजारमा बुधबार ५६ दशमलव ०६ अंकले बढेर २३ सय ६९ दशमलव ०७...

रिभर फल्स पावरको आइपिओ बिक्री खुला

काठमाडौँ, २८ वैशाख । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो । सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता...
1 2 3 1,150