शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बजार

तातोपानी साना जलविद्युत् आयोजना बन्द

बाबियाचौर (म्याग्दी), १६ चैत । म्याग्दीको नारच्याङको घरापमा रहेको तातोपानी साना जलविद्युत् आयोजनामा चार दिनदेखि विद्युत् उत्पादन बन्द भएको छ । दुई मेगावाट क्षमताको आयोजनाको बाँध लेदोले पुरिएको र सुरुङभित्र लेदो थुप्रिएकाले विद्युत् उत्पादन...

हावाहुरीले केराखेतीमा ठूलो क्षति

चितवन, १६ चैत । चितवनमा सोमबार अपराह्न आएको हावाहुरीका कारण केराखेतीमा ठूलो क्षति पुगेको छ । चितवनको रत्ननगरसँगै चैनपुर, पिठुवा, पदमपुरलगायत क्षेत्रमा रहेका केरा बगानमा हावाहुरीले ठूलो क्षति पु¥याएको चितवन केरा उत्पादक सङ्घका अध्यक्ष...

नाकाबन्दी र पुनः इन्धन अभावबारे बोल्यो आयल निगम

काठमाडौँ, १५ चैत । नेपाल आयल निगमले हल्लाको पछाडि नलाग्न आग्रह गर्दै इन्धन आयातमा कुनै पनि समस्या नभएको जनाएको छ । पुनः इन्धन अभाव हुने भन्दै हल्ला फैलिएपछि राजधानीका विभिन्न पेट्रोल पम्पमा उपभोक्ताको लामो...

पुनःनिर्माणमा थप सहयोग गर्न एडिबी तयार

काठमाडौँ, १५ चैत । एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष वेनचाई झाङले नेपाल सरकारले चाहेको खण्डमा भूकम्पपछिको पुनः निर्माणमा थप सहयोग उपलब्ध गराउन तयार रहेको बताउनुभएको छ । बैंकका तर्फबाट आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा...

दैनिक ३५ किलो सुन उपलब्ध गराउन माग

काठमाडौँ, १५ चैत । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले व्यवसायीलाई दैनिक ३५ किलो सुन उपलब्ध गराउन सरकारसँग पुनः माग गरेको छ । विवाह, ब्रतवन्धको याममा व्यवसायीका लागि दैनिक ४० देखि ६० किलोसम्म सुनचाँदीको आवश्यकता पर्दछ...

हुलाकी राजमार्ग निर्माण हुलाकको चिठी जस्तै ढिलो

काठमाडौँ, १५ चैत । मुलुकको राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग निर्माणकार्य प्रगति अत्यन्तै सुस्त देखिएको छ । हुलाकी राजमार्गअन्तर्गत निर्माण तथा विस्तारका लागि रेखाङ्कन गरिएको एक हजार ७९२ किलोमिटरमध्ये हालसम्म धनगढीबाट बर्दियाको सतीघाटसम्म ४३...

उनन्तीस सय मासुपसल करको दायरा बाहिर

– राजाराम कार्की काठमाडौँ, १५ चैत । खान अयोग्य मासु बिक्री गरेर मनग्य नाफा कमाइरहेका मासु पसल सञ्चालकलाई कानुनको दायरामा ल्याउने पक्रियाको सुरुवात भएको छ । पशुपक्षी विकास मन्त्रालयले उपभोक्ताको स्वस्थ मासु खान पाउने...

लघु जलविद्युत् आयोजनाको माग बढ्दै

बनेपा, १५ चैत । उपभोक्ताले काभ्रेपलाञ्चोकमा विद्युत्को पहुँच नभएको ठाउँमा लघुजलविद्युत् आयोजनाको माग गर्न थालेका छन् । जिल्लाको महाभारत शृङ्खलाडाडाँपारिको गाविस फलामेटारमा थप दुईवटा जलविद्युत् आयोजनाको माग भएको जिविस, वातावरण तथा ऊर्जा एवम् जलवायु...

रुपन्देहीमा पहिलोपटक ३० हेक्टर क्षेत्रफलमा चैते धान लगाईदै

– विकाश पराजुली बुटवल, १५ चैत । रुपन्देही पहिलोपटक चैते धानको खेती यस बर्षदेखि सुरु गरिएको छ । धानखेतीमा पकट क्षेत्र मानिने रुपन्देही जिल्लामा यसअघि असार महिनामा मात्र धान रोपाई गरिने गरिन्थ्यो तर यस...

आफ्नो गाउँ आफै बनाउ, निजी लगानीमा ३ किलोमिटर मोटरबाटो निर्माण

– कृष्ण ओझा पाँचथर, १५ चैत । पाँचथर भारपा गाविस–५, स्थायी घर भई साउदी अरेबियामा ‘अन्नपूर्ण गेष्ट हाउस’ सञ्चालन गर्ने युवाले आफ्नै लगानीमा आफ्नै गाँउमा ३ किलोमिटर मोटरबाटो निर्माण गरेका छन् । दुई दशकभन्दा...

देशैभरी पर्यटकीय चहलपहल बाक्लियो

काठमाडौँ, १५ चैत । मुख्य पर्यटकीय याम सुरु भएसँगै पर्यटकीय चहलपहल बाक्लिएको छ । पदयात्रा र पर्वतारोहणका लागि वसन्त ऋतु उपयुक्त मानिन्छ । यो याममा भूकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन क्षेत्रले गति लिने...

नेपालमै पहिलो पटक उखु खेतीमा ‘चिप कटर’ प्रविधि भित्रियो

कञ्चनपुर, १५ चैत । नेपालमै पहिलो पटक उखु खेतीको बेर्ना तयार गर्नका लागि कञ्चनपुरको देखतभूली–६ तिलकीका कृषकले ‘चिप कटर’ प्रविधि भित्र्याएका छन् । प्रविधिअन्तर्गत उखुको आख्ला मेसिनको सहायताले काटी ग्रिनहाउसमा पोलिमर ब्यागमा राखी बेर्ना...
1 1,149 1,150 1,151 1,152 1,153 1,387