सोमबार, ९ जेठ २०७९
DainikNepal.com
सोमबार, ९ जेठ २०७९

प्रवास

अनेसास निर्वाचन समिति गठन

काठमाडौं, ८ जेठ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले विजयराज भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ । आगामी कार्यसमिति २०२२–२०२४ को निर्वाचनका लागि उक्त समिति गठन गरेको हो । अनेसासका केन्द्रीय अध्यक्ष...

न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड भोलि आयोजना हुँदै

न्यूयोर्क, ७ जेठ । संसारको आर्थिक राजधानी तथा पर्यटनको केन्द्र मानिने न्यूयोर्कमा सन् २०१६ देखि हरेक बर्ष मे महिनाको तेस्रो आईतबार सम्पन्न हुने ‘नेपाल डे परेड’ यस बर्ष पनि आयोजना गरिने भएको छ ।...

अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पा बने वकिल

अमेरिका, ७ जेठ । अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पा (लामा) शेर्पा वकिल बनेका छन् । शेर्पा जाती हिमाल चढ्ने, हिम चुचुरोमा खेल्ने, हिम शिखर मै रमाउने र सयौं कीर्तिमान कायम गरीरहने आँटिला, जोशिला...

अनेसास क्यान्सस च्याप्टर पुनर्गठन

अमेरिका, ३ जेठ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यान्सस च्याप्टर पुनर्गठन गरिएको छ । साहित्यकार कमला न्यौपानेको अध्यक्षतामा नव गठित च्याप्टरका वरिष्ठ उपाध्यक्षमा सरोज गौतम छन् भने महासचिवमा कल्पना तामाङ र कोषाध्यक्षमा तृष्णा भट्टचन...

नेजाद्वारा टेक्ससमा सामुदायिक अन्तरक्रिया, मिडियाले दुःख दिएको गुनासो

ड्यालस (अमेरिका), १९ वैशाख । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले सामुदायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आइतबार टेक्साको अर्भिङमा ‘प्रेस र सामुदायिक सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले नेपालीभाषामा अमेरिकाबाट प्रकाशित सञ्चारमाध्यबाट गरिएको अपेक्षा...

भर्जिनियामा कुन्ती मोक्तान, अन्जु पन्त, प्रकाश सपुत तथा किरण गजमेरले तताए दर्शक (फोटोफिचर)

-विजय थापा भर्जिनिया । नेपाली अमेरिकन सामुदायिक केन्द्र– न्याक भर्जिनियाले नयाँ नेपाली वर्षको उपलक्ष्यमा आयोजना गरेको वृहत सांगीतिक साँझ कार्यक्रम ऐतिहासिक हुनुको साथै अपार सफलताको साथ सम्पन्न भएको छ । कोरोना महामारीको कारण दुई...

अनेसास ‘बाल–तारा’ पुरस्कारको घोषणा

अमेरिका, ९ वैशाख । प्रवासमा जन्मिएका र हुर्किएका १८ वर्षमुनिका भाइ बहिनीहरूलाई नेपाली भाषा, साहित्य, कलाका विविध आयाममा आकर्षण र प्रेरणा दिने उद्देश्यले ‘अनेसास बालतारा’ पुरस्कारको स्थापना गरिएको छ । अनेसासको मासिक बाल कार्यक्रम...

प्राडा लुइँटेलको संयोजकत्वमा अनेसासका आजीवन सदस्यता अद्यावधिक समिति गठन

अमेरिका, ७ वैशाख । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले विश्वभर छरिएर रहेका आफ्ना आजीवन सदस्यहरूको सदस्यता अद्यावधिक गर्न प्राडा खगेन्द्रप्रसाद लुइटेलको संयोजकत्वमा राम खत्री र राम लामा अविनाशी सदस्य रहनुभएको सर्वाधिकार सम्पन्न विशेष समिति...

बाल प्रतिभा प्रतियोगिता तथा पुस्तक विमोचन

न्यूह्यामसायर, ५ वैशाख । अनेसास न्यूह्यामसायरले शनिबार एक भव्य समारोहबीच बाल प्रतिभा प्रदर्शन तथा चार वटा पुस्तक संयुक्त विमोचन तथा विमर्श कार्यक्रम आयोजना गरेको छ । विमोचित पुस्तकहरूमा ईश्वरी भट्टको ‘केही फूलका थुँगाहरू’, ‘गोपाल...

गाडीको ठक्करबाट क्यालिफोर्नियामा एक जना नेपालीको मृत्यु

क्यालिफोर्निया, ४ वैशाख । क्यालिफोर्नियामा गाडीको ठक्करबाट एक जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३२ वर्षीय प्रज्ज्वल बिक्रम बिष्ट रहेको बताइएको छ । उनको स्थायी ठेगाना खुलिसकेको छैन । क्यालिफोर्निया राजमार्ग प्रहरीका...

अनेसास स्पेनमा नयाँ कार्यसमिति गठन

स्पेन, १ वैशाख । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, स्पेनले नयाँ नेतृत्व पाएको छ । मंगलबार बसेको कार्यसमितिको बैठकले ओमर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा भक्त पौडेल ‘आफन्त’ र गंगादेवी...

बाल्टिमोरस्थित बानाको अध्यक्षमा सुबोध विलास पन्त विजयी

काठमाडौँ, २१ चैत । अमेरिकाको बाल्टिमोरमा स्थापित प्रतिष्ठित गैर मुनाफामुलक सामाजिक संस्था संस्था बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना) को अध्यक्षमा सुबोध पन्त विलास बिजयी भएका छन् । पदाधिकारीमा पन्त समूहका करिब सबै...
1 2 3 283