शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

प्रवास

क्यानडामा नेपाली विद्यार्थीको उद्वार

शिशिर सिंखडा, टोरण्टो- काठमाडौं, ३ माघ । पढ्नका लागि क्यानडा पुग्नुभएका भैरहवाका एक विद्यार्थीलाई एनआरएनए क्यानडाको पहलमा उद्धार गरी नेपाल पठाइएको छ । सिदार्थनगर नगरपालिका वडा नम्बर ८, बुद्धपथ, भैरहवाका २३ बर्षिय साहिल श्रेष्ठलाई...

प्रवासी नेपाली मञ्च स्पेनको अध्यक्षमा केदारनाथ ढुंगाना

काठमाडौं, १ माघ । नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च स्पेनको अध्यक्षमा केदारनाथ ढुंगाना सर्वसम्मत निर्वाचित हुनुभएको छ । मञ्चको आइतबार बार्सिलानामा सम्पन्न विशेष अधिवेशनले ढुंगानाको नेतृत्वमा १३ सदस्सीय कार्यसमित निर्वाचित गरेको हो ।...

राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं, २५ पुस । स्विस महासंघका लागि नेपालका राजदूत रामप्रसाद सुवेदीले स्विस महासंघका अध्यक्ष भायोला एमहेर्डसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । बर्नस्थित संघीय राजाप्रसादमा आयोजित विशेष समारोहमा राजदूत सुवेदीले अध्यक्ष एमहेर्डसमक्ष मंगलबार...

गोर्खा सत्याग्रहप्रति अनावश्यक आरोप लगाइयो

लन्डन, १५ पुस । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति यूकेरनेपालले केही समय यता सामाजिक सञ्जाल र भाइवर ग्रुपमा सूर्य नेम्वाङसंग जोडेर नकारात्मक भ्रम फैलाइएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । गोर्खा सत्याग्रहका प्रमुख संयोजक...

क्यानडामा रहेका विद्यार्थीहरूले अब ४० घण्टासम्म काम गर्न पाउने

काठमाडौं, २८ मंसिर । क्यानडा गएका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने भएका छन् । यसअघि जम्मा २० घण्टा मात्रै काम गर्न पाउने सुबिधालाई बढाएर क्यानडा सरकारले फुल टाइम अर्थात बढीमा ४० घण्टाको...

रसियन सेनामा भर्ती भएका माओवादी पूर्वलडाकु भन्छन्ः परिवार पाल्नकै लागि जोखिम उठायौं

काठमाडौं, २७ मंसिर । माओवादी पूर्वलडाकु म्याग्दीका डाइमण्डले परिवार पाल्नकै लागि जोखिम मोलेर रूसी सेनामा भर्ती भएको बताएका छन् । मंगलबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले उच्च जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि परिवार...

अनेसास न्यूयोर्क शाखाको अध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित

न्यूयोर्क, १५ मंसिर । न्यूयोर्कमा आयोजित ११५औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती भव्यताको साथ सम्पन्न भएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टर (शाखा) को आयोजनामा ११५ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती कविता वाचनको...

सिप बिल्डिङतर्फ दक्षिण कोरिया जान १२ हजार योग्य

काठमाडौं, १५ मंसिर । रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि सिप बिल्डिङतर्फको दोस्रो चरणको परीक्षामा १२ हजार ९८ जना उत्तीर्ण भएका छन् । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाका अनुसार असोज...

मदिराले मातेका मित्रको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

लिस्बन, ९ मंसिर । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु...

राजनीतिसँगै समाजसेवामा अब्बल प्रभु थापा

काठमाडौं, २० कात्तिक । लमजुडको राइनास नगरपालिका-९ मा जन्मिएका प्रभु थापा हाल अमेरिकामा बस्छन् । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नाकोत्तर गरेका थापा प्रवासी नेपाली अन्तर्राष्ट्रिय कमिटीको सचिवालय सदस्य तथा अमेरिका इन्चार्ज समेत हुन् । खेलकुदमा...

अमेरिकामा नेपालीहरुले यसरी मनाए दसैँ – तास, कौडा र लंगुरबुर्जा समेत खेले (तस्वीरहरु)

डिसी महानगर क्षेत्र, ८ कात्तिक । अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गर्ने नेपालीहरुले मान्यजनहरुबाट टीका ग्रहण तथा आशीर्वाद लिई बडादसैँ मनाएका छन् । अझै पनि मनाउने क्रम जारी रहेको छ । किनभने अमेरिकामा १ घण्टा,...

एनआरएनएको अध्यक्षमा डा. बद्री केसी विजयी

काठमाडौं, ३ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा डा. बद्री केसी विजयी भएका छन् ।  नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदानमा डा. केसी १ हजार ३७८ मतसहित विजयी भएका हुन् । उनका निकटतम्...
1 2 3 4 305