सोमबार, ९ जेठ २०७९
DainikNepal.com
सोमबार, ९ जेठ २०७९

दुनियाँ

जापानमा ५.८ म्याग्निच्युडको भूकम्प

टोकिया, ८ जेठ । जापानको इबाराकी प्रान्तमा ५.८ म्याग्निच्युडको भूकम्प गएको समाचारमा जनाइएको छ । जापानको मेटेरियोलोजिकल विभागले जनाएअनुसार यहाँ सुनामीको खतरा भने देखिएको छैन । यहाँ आइतबार दिउँसो ५.८ म्याग्निच्युडको भूकम्प आएको र...

१२ वटा भन्दा बढी देशमा फैलियो मंकीपक्स, डब्ल्यूएचओले किन खुलाएन देशको नाम ?

लन्डन, ८ जेठ । कम्तिमा १२ देशमा मंकीपक्सका ८० भन्दा बढी केसहरू पुष्टि भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कुनै पनि देशको नाम नलिइकन थप ५० संदिग्ध केसहरू अनुसन्धान भइरहेको जनाएको छ ।...

दक्षिण कोरियाली राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्री नियुक्त

सोल, ७ जेठ । दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक योलले शनिबार नयाँ प्रधानमन्त्री नियुक्त गर्नु भएको छ । उहाँले पूर्व प्रधानमन्त्री समेत रहनु भएका हान डक सुलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको अधिकारीहरूले जानकारी...

इजरायल- प्यालेष्टाइन द्वन्द्वः एक किशोरको मृत्यु

रामल्लाह, ७ जेठ । इजरायल अधिनस्थ पश्चिमी किनाराको जेनिनमा शनिबार भएको झडपमा एकजना प्यालेष्टिनी किशोरको मृत्यु भएको छ । इजरायली सेनासँग भएको झडमा एकजना १७ वर्षीय किशोरको मृत्यु भएको तथा अर्का एकजना १८ वर्षका...

मोदीले भारतलाई बोल्न नपाउने देश बनाएको गान्धीको आरोप

लण्डन, ७ जेठ । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई बोल्न नपाउने देश बनाएको आरोप लगाउनुभएको छ । लण्डनमा शुक्रबार आयोजित एक सम्मेलनमा उहाँले प्रधानमन्त्री मोदी र केन्द्र सरकारको आलोचना...

अष्ट्रेलियामा संघीय निर्वाचनका लागि देशभरी मतदान हुँदै

क्यानबेरा, ७ जेठ । अष्ट्रेलियामा शनिबार देशभरी संघीय निर्वाचनका लागि मतदान भइरहेको छ । स्थानीय समय अनुसार बिहान ८ बजेदेखि सुरु भएको मतदान बेलुका ६ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा गठबन्धन...

आईएमएफबाट ऋण पाउने आशामा श्रीलङ्का

कोलम्बो, ७ जेठ । चरम आर्थिक सङ्कट खेपिरहेको श्रीलङ्काले देशमा गम्भीर खाद्यान्न अभावको चेतावनी दिएको छ । सङ्कट व्यवस्थाका निम्ति अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट ऋण पाउने आशामा सरकार रहेको छ । खाद्यान्न सङ्कटबाट...

सबैको सुरक्षाका लागि विश्वव्यापी समुदाय निर्माण अपरिहार्य : राष्ट्रपति सी

बेइजिङ ६ जेठ । चीनका राष्ट्रपति सी चिनफिङले सबैको सुरक्षाका लागि विश्वव्यापी समुदाय निर्माण गर्न मिलेर काम गर्नु अपरिहार्य भएको बताउँदै त्यसनिम्ति ब्रिक्स राष्ट्रहरूलाई आह्वान गर्नुभएको छ । ब्राजिल, रसिया, भारत, चीन र दक्षिण...

२४ घण्टामा दुई हजार ३६४ जनामा कोरोना सङ्क्रमित

दिल्ली, ५ जेठ । भारत २४ घण्टाको समयावधि अर्थात बुधबार मध्यरातिसम्म दुई हजार ३६४ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २९ हजार ५६३ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले...

सोमबारदेखि आजोभस्टलमा १,७३० युक्रेनी सैनिकहरूले आत्मसमर्पण गरे: रुस

मस्को, ५ जेठ । रुसको रक्षा मन्त्रालयले बिहीबार युक्रेनको बन्दरगाह शहर मारिउपोलको घेरामा परेको एजोभस्टाल स्टिल प्लान्टमा यस हप्ता १,७३० युक्रेनी सैनिकले आत्मसमर्पण गरेको बताएको छ। विगत २४ घण्टामा आजोभ राष्ट्रवादी रेजिमेन्टका ७७१ लडाकूहरूले...

चीनको सांघाइमा घट्यो कोरोनाको संक्रमण

सांघाइ, ५ जेठ । चीनको सांघाइमा कोरोनाको संक्रमण घटेको पाइएको छ । यहाँ गएको २४ घन्टामा यहाँका स्थानीय स्तरमै संक्रमित भएकाको संख्या ८२ मात्र रहेको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा...

विश्वभर आन्तरिक विस्थापितको सङ्ख्या ५ करोड ९० लाख नाघ्यो

जेनेभा, ५ जेठ । द्वन्द्व र प्राकृतिक प्रकोपहरूले गत वर्षमा दशौं लाख मानिसहरूलाई आन्तरिकरूपमा विस्थापित गराएको छ । आन्तरिक विस्थापन निगरानी केन्द्र र नर्वेजियन शरणार्थी काउन्सिलको संयुक्त प्रतिवेदन अनुसार सन् २०२१ मा विश्वभर करिब...
1 2 3 524