शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

दुनियाँ

दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु

काठमाडौं, १६ चैत । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक ८ वर्षीय बालिकाको जीवीतै उद्दार गरिएपनि उनको अवस्था गम्भीर रहेको छ । बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया शहरतर्फ...

बेलायतमा पाँचमध्ये एक शिक्षकले विद्यार्थीको दुर्व्यवहारको सामना गर्नुपर्छ : सर्वेक्षण

लण्डन, १६ चैत । बेलायतका लगभग पाँच मध्ये एक शिक्षक आफु विद्यार्थीबाट दुर्व्यवहारको सिकार भएको बताउँछन् । विद्यालयहरू महामारीपछि विद्यार्थीहरूको व्यवहारमा आएका परिवर्तनहरूसँग जुधिरहेको बिहीबार सार्वजनिक सर्वेक्षण रिपोर्टले खुलासा गरेको हो । शिक्षा प्रमूख...

पाकिस्तानी नागरिकका २७ लाख डाटा चोरी

काठमाडौं, १५ चैत । पाकिस्तानको नेशनल डाटाबेस एण्ड रेजिष्ट्रेसन अथोरिटी (नाद्रा)को केन्द्रबाट २७ लाख नागरिकको व्यक्तिगत डाटा चोरी भएको छ । ‘डन न्युज’का अनुसार गृह मन्त्रालयको संयुक्त अनुसन्धान टोलीले यो चोरी गरेको खुलासा गरेको...

परपुरूषसँग अवैध सबन्ध राख्ने महिलालाई ढुंगाले हानेर मारिने तालिवानको घोषणा

काबुल, १४ चैत । अफगानिस्तानमा फेरि अवैध सबन्ध राख्ने महिलालाई ढुंगाले हानेर मारिने नियम बनाइएको छ । तालिवान सरकारका सर्वोच्च नेता मुल्ला हिबतुल्लाह अखुन्दजादाले महिलाविरुद्ध नयाँ आदेश जारी गर्दै अवैध सबन्ध राख्ने महिलााई सार्वजनिक...

अष्ट्रेलियाले विद्यार्थी भिसा नियममा गर्‍यो कडाइ, आधा घटाउने घोषणा

सिड्नी, १४ चैत । अष्ट्रेलियाले यस हप्ताबाट विदेशी विद्यार्थीहरूका लागि कडा भिसा नियमहरू लागू गर्ने भएको छ । आधिकारिक तथ्याङ्क अनुसार माइग्रेसनले अर्को नयाँ रेकर्ड उच्च बनाएपछि अष्ट्रेलियाले विद्यार्थी भिसामा कडा गरेको हो ।...

मस्कोमा पक्राउ परेका अमेरिकन पत्रकारलाई थप जेल सजाय

मस्को, १४ चैत । मस्कोको एक अदालतले वाल स्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोविचलाई थप जेलमा बस्नु पर्ने सजाय सुनाएको छ । अमेरिकन पत्रकार गेर्शकोविच अब कम्तिमा जुनको अन्त्यसम्म जासुसीको आरोपमा जेलमा बस्नुपर्ने फैसला गरेको...

चीनले बनाएको पहिलो हाइड्रोजन ट्रेनको सफल परीक्षण

बेइजिङ, १३ चैत । चीनले हाइड्रोजनबाट चल्ने पहिलो ट्रेनको सफल परीक्षण गरेको छ । घरेलु रूपमा विकसित गरिएको यो प्रविधि गत हप्ता बिहीबार परीक्षण गरिएको थियो । विश्व नै वायु प्रदूषणको समस्यासँग लडिरहेको बेलामा...

अमेरिकामा चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा

काठमाडौं, १३ चैत । अमेरिकी सरकारले चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । बाइडेन प्रशासनले धेरै चिनियाँ ह्याकरहरूलाई अमेरिकी कम्पनीहरू र सरकारी अधिकारीहरू विरुद्ध व्यापक ह्याक गरेको आरोपमा मुद्दा पनि चलाउनेछ । अमेरिकाको न्यूयोर्कस्थित...

चुइङगमको सहायताले पत्ता लगाइयो ४४ वर्ष पुरानो हत्याको रहस्य

न्युयोर्क, १३ चैत । अमेरिकन प्रहरीले ४४ वर्षअघि कलेजमा यौन दुर्व्यवहारमा परेकी छात्राको हत्याको रहस्य पत्ता लगाएको छ । यस घटनामा प्रहरीले ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ । यो घटना सन् १९८० को...

यो हो विश्वको सबैभन्दा ठूलो कुरान, बनाउन करिब २ वर्ष लागेको थियो

काठमाडौं, १२ चैत । इस्लाम धर्म मान्नेहरुको सबैभन्दा पवित्र महिना रमजान चलिरहेको छ । यस्तो अवस्थामा विश्वको सबैभन्दा ठूलो कुरान हेर्न भारतको एक विशेष सहरमा मानिसहरु भेला भइरहेका छन् । यस पवित्र कुरानको बारेमा...

गाजामा इजराइली आक्रमणमा हालसम्म ३२ हजार प्यालेस्टिनीको मृत्यु

गाजा, १२ चैत । गाजा क्षेत्रमा जारी युद्धमा इजराइली आक्रमणबाट हालसम्म ३२ हजार दुई सय २६ प्यालेस्टिनीको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा इजराइली सेनाबाट ८४ प्यालेस्टिनी मारिएको...

मस्कोमा आतंकवादी हमलामा मृत्यु हुनेको संख्या १४३ पुग्यो, ११ जना पक्राउ

काठमाडौं, ११ चैत । रुसको राजधानी मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलामा मृत्यु हुनेको संख्या १४३ पुगेको छ । आक्रमणको झण्डै २४ घण्टापछि राष्ट्रपति पुटिनले शनिबार राष्ट्रका नाममा सम्बोधन गर्दै आज २४ मा...
1 2 3 646