शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

दुनियाँ

एलन मस्कसँग रिसाए अस्ट्रेलियाका प्रधानमन्त्री

काठमाडौं, ११ बैशाख । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले अर्बपति व्यापारी एलोन मस्कलाई ‘अहंकारी’ भन्नुभएको छ । अस्ट्रेलियाको सिड्नीमा पादरीसँग भएको छुरा प्रहारको भिडियो एक्सबाट नहटाएपछि अल्बानीज मस्कसँग रिसाएको बताइएको छ । केही दिन अघि...

मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु

काठमाडौं, ११ बैशाख । सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ। हेलिकप्टर तल स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । दुर्घटना मलेसियाको लुमुटमा...

डीडी न्यूजको लोगो परिवर्तन भएपछि…

काठमाडौं, ११ वैशाख । भारतीय सरकारी स्वामित्वमा रहेको प्रसार भारतीले न्यूज च्यानल डीडी न्यूजको लोगोको रंग रातोबाट बदलेर ‘सुन्तला रङ’ बनाएको छ । यसलाई हिन्दीमा ‘भागवा’ भनिन्छ भने अंग्रेजीमा ‘स्याफ्रन’ भनिएको छ । यो...

एलन मस्कसँग किन रिसाए अष्ट्रेलियाका प्रधानमन्त्री ?

काठमाडौं, ११ वैशाख । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले अर्बपति व्यापारी एलन मस्कलाई ‘अहंकारी’ भन्नुभएको छ । अष्ट्रेलियाको सिड्नीमा पादरीसँग भएको छुरा प्रहारको भिडियो एक्सबाट नहटाएपछि अल्बानीज मस्कसँग रिसाएको बताइएको छ । केहीदिनअघि अष्ट्रेलियाको सिड्नीको...

ताइवानमा ८० भन्दा बढी भूकम्पको धक्का

काठमाडौं, ११ वैशाख । ताइवानमा फेरि भूकम्प गएको छ । गएराति ताइवानको पूर्वी तटीय क्षेत्रमा ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । तीमध्ये सबैभन्दा बढी ६ दशमलव ३...

इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट जीवित बच्चा निकालियो

काठमाडौं, १० बैशाख । गाजाको रफाह सहरमा आइतबार इजरायली हमलामा मारिएकी एक महिलाको गर्भबाट बच्चा जिउँदै निकालिएको छ । प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले ती महिला ३० हप्ताको गर्भवती भएको बताएका छन् । चिकित्सकले आकस्मिक सी–सेक्शन...

मालदिभ्सका राष्ट्रपति मुइज्जुको पार्टीलाई संसदमा बहुमत

काठमाडौं, १० वैशाख । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको पिपुल्स नेसनल कांग्रेस (पीएनसी) पार्टीले संसदमा बहुमत हासिल गरेको छ । मुइज्जुको पार्टी ९३ मध्ये ६० भन्दा बढी सिट जित्न सफल भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको...

इन्डोनेसियामा रेल बसमा ठोक्कियो, ५ जनाको मृत्यु

जकार्ता, १० वैशाख । इन्डोनेसियामा रेल बसमा ठोक्किँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका छन् । दुर्घटना दिउँसो करिब १३ः१० बजे दक्षिण सुमात्रा प्रान्तको पूर्वी ओगान कोमेरिङ उलु रिजेन्सीको क्रसिङमा...

रामदेवलाई सर्वोच्चको झड्का, अब योग शिविरका लागि सेवा कर तिर्नुपर्ने

नयाँदिल्ली, १० वैशाख । योग गुरु रामदेवका लागि पछिल्लो समय कुनै शुभ समाचार आएको छैन् ।  अब रामदेवका योग शिविरहरू पनि सेवा करको दायरामा परेका छन् । सर्वोच्च अदालतको फैसलापछि अब स्वामी रामदेव र...

श्रीलंकामा कार रेस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २० घाइते

कोलम्बो, १० वैशाख । श्रीलंकामा भएको एक कार रेस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । मध्य श्रीलंकाको दियातलावा सहरमा आयोजित कार्यक्रममा एक रेसिङ कार ट्र्याकबाट हटेर भीडमा ठोक्किँदा सात जनाको मृत्यु भएको हो...

भारतमा गर्मी : समाचार पढ्दा पढ्दै न्युज एङ्कर भइन् बेहोस

नयाँ दिल्ली, १० वैशाख । भारतका धेरै भाग तातो हावाको लहरको चपेटामा पर्न थालेका छन् र धेरै क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसदेखि ४६ डिग्री सेल्सियस पुगिसकेको छ । चर्को गर्मीको बीचमा एक टिभी...

२ जापानी सैन्य हेलिकप्टर दुर्घटनामा १ जनाको मृत्यु, ७ बेपत्ता

काठमाडौं, ९ वैशाख । प्रशिक्षणका क्रममा दुई जापानी सैनिक हेलिकप्टर दुर्घटनामा परेका छन् । जसमा अहिलेसम्म एक जनाको शव फेला परेको छ भने अन्य सात जना बेपत्ता रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।...
1 2 3 4 654