शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

दुनियाँ

युद्धग्रस्त देशहरुलाई सहायता गर्ने प्रस्ताव अमेरिकी संसद्बाट पारित

काठमाडौं, ९ वैशाख । युद्धग्रस्त देशहरूलाई सहायता प्रदान गर्नेसम्बन्धी प्रस्ताव अमेरिकी संसद्बाट पारित भएको छ । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले युक्रेन, इजरायल र अन्य युद्धग्रस्त देशहरूका लागि सहायता प्याकेजसम्बन्धी प्रस्ताव अनुमोदन गरेको...

भारतीय ट्राफिक प्रहरीलाई वातानुकूलित हेल्मेट दिइने

नयाँदिल्ली, ९ वैशाख । भारतका विभिन्न राज्यका प्रहरी विभागहरूले गर्मीका बीच सडकमा खटिने आफ्ना ट्राफिक कर्मचारीहरूका लागि वातानुकूलित हेल्मेट दिने बताएका छन् । हेल्मेटले ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा शितल महशुस गराउने र आँखालाई...

दुबईमा बाढीले १ खर्ब १३ अर्ब बढीको नोक्सान, सफा गर्न मात्रै १ अर्ब डलर खर्च हुने

दुबई, ९ वैशाख । दुबईमा आएको बाढीले अर्बौं डलरको क्षति गरेको छ । विनाशकारी वर्षाले केही छोडेन ।  रमाइलो दृश्यका लागि प्रसिद्ध सहरमा मंगलबार परेको भारी वर्षाले तहसनहस बनाएको छ । अविरल वर्षाका कारण...

एलन मस्कको भारत भ्रमण स्थगित

काठमाडौं, ८ वैशाख । अर्बपति एलन मस्कले आफ्नो भारत भ्रमण स्थगित गर्नुभएको छ । मस्कको आइतबार भारत आउने कार्यक्रम थियो । भ्रमणका क्रममा टेस्लाका मालिक मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने र ठूला लगानी...

साउदीले पाकिस्तानको सुन र तामा खानीमा लगानी गर्ने

काठमाडौं, ८ वैशाख । आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानमा साउदी अरेबियाले करोडौं रकम लगानी गर्ने भएको छ । पाकिस्तानको तामा र सुन खानी सम्बन्धि परियोजनामा साउदी अरबले ८.३४ करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएको हो...

इजरायली हमलामा मारिनेको संख्या ३४ हजार नाघ्यो

गाजा, ८ वैशाख । इजरायल र प्यालेस्टाइनबीचको अझै युद्ध जारी छ । गत अगस्ट ७ देखि सुरू भएको युद्धका छ महिना भन्दा बढी समयमा गाजा पट्टीमा मर्नेको संख्या कम्तिमा ३४ हजार ०१२ पुगेको छ...

क्यानडाको सबैभन्दा ठूलो सुन डकैतीमा २ भारतीयको संलग्नताको खुलासा

टोरोन्टो, ८ वैशाख । क्यानडाको इतिहासकै सबैभन्दा ठूलो सुन चोरी प्रकरणमा प्रहरीले ६ जना अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये २ जना भारतीय मूलका रहेको क्यानेडियन सञ्चारमाध्यमले जनाएका छन् । साथै,  क्यानडा प्रहरीले...

मेरिल्याण्डको ग्रीनबेल्ट पार्कमा गोली चल्दा ५ विद्यार्थी घाइते

काठमाडौं, ८ वैशाख । अमेरिकाको मेरिल्याण्डस्थित ग्रीनबेल्टको पार्कमा गोली चलेको छ । विद्यालयका बालबालिकाहरुको बाक्लो जमघट भएका बेला गोली चल्दा ५ जना घाइते भएका छन् भने घाइते मध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको...

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस, ८ वैशाख । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने धम्की दिने एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले दूतावासमा कुनै विस्फोटक पदार्थ फेला पारेको भने छैन् । शुक्रबार हिरासतमा राखिएका ती...

चिनियाँ आइफोनमा ह्वाट्सएप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ, ८ वैशाख । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका दुई ठूला एप हटाइदिएको छ । समाचार अनुसार एप्पलले आफ्नो एप स्टोरबाट मार्क जुकरबर्गको ह्वाट्सएप र थ्रेड्सलाइ हटाइदिएको हो । एप्पलले मेटाका...

भारतले फिलिपिन्सलाई बेच्यो ब्रह्मोस मिसाइल

नयाँदिल्ली, ८ वैशाख । भारतले शक्तिशाली ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको पहिलो ब्याच फिलिपिन्सलाई हस्तान्तरण गरेको छ । यो निर्यातपछि भारतको रक्षा निर्यातमा ठूलो कदमको रूपमा हेरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय वायुसेनाले विशेष विमानबाट...

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या, ७ वैशाख । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको छ । देशको पश्चिमी भागमा हेलिकप्टर दुर्घटनामा उहाँको मृत्यु भएको राष्ट्रपति विलियम रुटोले टेलिभिजन सम्बोधनमा घोषणा गर्नुभएको छ । स्थानीय...
1 2 3 4 5 654