बिहीबार, ५ जेठ २०७९
DainikNepal.com
बिहीबार, ५ जेठ २०७९

स्वास्थ्य

वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादव नर्भिकमा

काठमाडौं, ३ जेठ । वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादवले थापाथलीस्थित नर्भिक अस्पतालमा आफ्नो विशेषज्ञ सेवा शुरू गरेका छन् । उनले यसअघि लामो समयदेखि कार्यरत बयोधा अस्पताल छाडेर नर्भिक अस्पतालमा सेवा शुरू गरेका हुन्...

झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु, चार बिरामी

दाङ, २८ वैशाख । झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन् । मृत्यु हुनेमा उपमहानगरपालिका–११ उरहरि निवासी तिलक पुनका साढे दुई वर्षका छोरा अनमोल पुन रहेको राप्ती प्रादेशिक...

समयमै उपचार गरे निको हुन्छ बालबालिकाको आँखामा हुने क्यान्सर

काठमाडौँ, २७ वैशाख । विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह, २०२२ को सन्दर्भमा नेपाल पनि रेटिनोब्लास्टोमासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यही वैशाख २५ देखि ३१ गतेसम्म विभिन्न कार्यक्रम गरी सचेतना सप्ताह मनाइँदै छ । रेटिनोब्लास्टो भनेको बालबालिकाको...

दक्षिण कोरियामा एकै दिन ४० हजार भन्दा बढी कोरोना संक्रमित

सोल,२५ वैशाख । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार सो संख्या अघिल्लो दिनका तुलनामा गएको २४ घन्टायता धेरै देखिएको हो । तर यहाँ...

अटिजम रोग होइन, लुकाउनु हुँदैन

काठमाडौँ, २० वैशाख । बालबालिकामा देखिने अटिजम कुनै रोग नभई मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने समस्या हो । विज्ञहरु भन्छन्, “समाजमा अटिजमलाई रोग भन्ने गलत बुझाइ छ तर यो रोग नभएर बालबालिकाको मस्तिष्क...

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ६० जनाको मृत्यु

दिल्ली, १६ वैशाख । भारतमा कोरोना संक्रमण लगातार तीव्र गतिमा बढिरहेको छ। भारतीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७७ नयाँ कोरोना संक्रमित थपिएका छन्। साथै २४ घन्टामा २...

बिपी प्रतिष्ठानमा १८ वर्षपछि डायलाइसिस मेसिन

काठमाडौँ, १६ वैशाख । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डायलाइसिस कक्ष सञ्चालनमा आएको छ । प्रतिष्ठानमा यसअघि रहेका आठ शैय्याको कक्षलाई विस्तार गरी बिहीबारदेखि २० शय्याको डायलाइसिस कक्ष सञ्चालनमा ल्याइएको हो ।...

कर्णालीमा औलो : ३२ बिरामी, छ स्थान उच्च जोखिममा

कर्णाली, १३ वैशाख । कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको सङ्क्रमण रहेको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ प्रदेशमा यो रोगका ३२ बिरामी र यहाँका विभिन्न स्थानीय तहका छ वडा उच्च...

नर्भिकको निःशुल्क ओपीडीमा भोलि एकसाथ १४ जना विशेषज्ञ डाक्टरको सेवा पाइने

काठमाडौं, ९ वैशाख । नर्भिक इन्टरनेशनल हस्पिटलले शनिबार (भोलि) विभिन्न क्षेत्रसँग विज्ञ १४ विशेषज्ञ चिकित्सकहरुलाई एकैसाथ निःशुल्क ओपीडी सेवामा उपलब्ध गराउने भएको छ । अस्पतालको २९औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिवार विभिन्न...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क प्रसूति सेवा सुरु

देउखुरी, ३ वैशाख । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अबदेखि २४सै घण्टा निःशुल्क प्रसूति सेवा सञ्चालन हुने भएको छ । उपकुलपति डा वसन्त लामिछानेले प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम निःशुल्क रहेको जनाउँदै अब प्रसूति सेवा...

४ हजार नमूना परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण

काठमाडौँ, २४ चैत । पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१९ जनाको पीसीआर परीक्षण गर्दामा ७ जना र १ हजार ८४९...

यूकेमा कोरोनाभाइरस सङ्क्रमणका नौ नयाँ लक्षण थपिए

काठमाडौँ, २२ चैत । यूकेमा कोभिडका नौ नयाँ लक्षणहरू थपिएका छन्। यूकेको हेल्थ सेक्युरेटी एजेन्सीले हालै जारी गरेको निर्देशिकामा कोरोनाभाइरस सङ्क्रमणमा घाँटी दुख्ने, जीउ दुख्ने र पखालासहित अन्य लक्षणहरू थपेको हो। महामारी सुरु भएको...
1 2 3 92