बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

स्वास्थ्य

झापामा भेटिइन् दादुरा संक्रमित बालिका

विराटनगर, ४ माघ । झापाको बिर्तामोडमा एकजना बालिकामा दादुराको संक्रमण देखिएको छ । बिर्तामोड नगरपालिका–३ की ५ वर्षीया बालिकामा दादुरा संक्रमण पाइएको हो । लक्षण देखिएपछि उहाँलाई उपचारका लागि बिर्तामोड नगर अस्पतालमा राखिएको छ...

निमोनियाबाट बालबालिका र वृद्धवृद्धालाई कसरी जोगाउने ?

काठमाडौं, १ माघ । जाडो मौसम स्वास्थ्यको दृष्टिकोणले बालबालिका र वृद्धवृद्धाका लागि निकै जोखिमपूर्ण हुन्छ । कमजोर रोग प्रतिरोधात्मक क्षमताका कारण बालबालिका र जेष्ठ नागरिकलाई यो मौसममा फोक्सोको संक्रमणका कारण निमोनियाको जोखिम हुन्छ ।...

स्वास्थ्य बीमा गरेकाले आजदेखि उपचारबापत १० प्रतिशत रकम तिर्नुपर्ने

काठमाडौं, १ माघ । आजदेखि स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमअन्तर्गत उपचार गर्ने बीमितले उपचार खर्चबापत १० प्रतिशत रकम मात्र (सहभुक्तानी) तिर्नुपर्ने हुन्छ । बोर्डले आजदेखि स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा उपभोग गरेबापत लाग्ने खर्चको...

भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण

कञ्चनपुर, २३ पुस । भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको छ । हालसम्म भारतबाट...

अस्पतालबाट छुट पाएपछि दुर्गाप्रसाद घर फर्किए

इलाम, २१ पुस । उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना घर फर्किएका छन् । बिना सुनुवाइ भारतीय जेलमा चार दशक बिताएपछि २०७७ सालमा घर फर्काइएका...

म्याग्दीका दुई पालिकामा आधारभूत अस्पताल भवन अलपत्र

बेनी, १९ पुस । म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन् । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’योजनाअन्तर्गत मङ्गला र धौलागिरि गाउँपालिकामा निर्माण सुरु भएका दुई अस्पताल भवनको काम निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि...

बिना औषधि उच्च रक्तचाप नियन्त्रण गर्ने घरेलु उपाय

काठमाडौं, १७ पुस ।  यदि तपाइँलाई उच्च रक्तचाप छ भने हामी तपाईलाई बिना औषधी उच्च रक्तचाप कम गर्ने उपाय सिकाउने छौँ । उच्च रक्तचापको उपचारमा जीवनशैलीले महत्त्वपूर्ण भूमिका खेल्छ। स्वस्थ जीवनशैलीको साथ रक्तचाप नियन्त्रण...

स्वास्थ्य बीमामा बिरामीले १० प्रतिशत रकम तिर्नुपर्ने

काठमाडौं, १६ पुस । स्वास्थ्य बीमा बोर्डले अब उपचारमा लाग्ने १० प्रतिशत रकम बीमित बिरामीलाई तिराउने भएको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागू गर्ने कार्यविधि, २०८० ल्याएर स्वास्थ्य सेवा उपभोग गर्दा...

नेपालमा ११ प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ

काठमाडौं, १४ पुस । नेपालमा ११ प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सरको पहिचान ‘स्क्रिनिङ’ गरिएको छ । पाठेघरको मुखको क्यान्सर पत्ता लगाउनका लागि ३० देखि ४९ वर्ष उमेर समूहका महिलामा गरिएको हो । स्वास्थ्य तथा...

गुल्मी अस्पतालमा डायलासिस सेवा सुरु

गल्मी, १४ पुस । गुल्मी अस्पतालमा डायलासिस सेवा सुरु भएको छ । यही पुस ९ गते र १२ गते एक बिरामीलाई डायलासिस सेवा प्रदान गरेसँगै अस्पतालमा अब नियमितरुपमा सेवा सुरु हुने भएको हो ।...

जीवनशैलीमा आएको परिवर्तनले मुटुरोग बढ्दै

राँझा (बाँके), १४ पुस । अस्वस्थकर खानपान र जीवनशैलीमा आएको परिवर्तनले मुटु रोगको समस्या बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विकास नेपालले पहिले ५० वर्षमाथि उमेर समूहका...

बनेपाले दाँत फुक्लेका ६० वर्ष माथिका नागरिकलाई निःशुल्क कृत्रिम दाँत हालिदिने

काभ्रेपलाञ्चोक, १३ पुस । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले ‘मेयरसँग नगर स्वास्थ्य कार्यक्रम’ अन्तर्गत दाँत फुक्लेका ६० वर्षभन्दा माथिका नागरिकलाई कृत्रिम दाँत निःशुल्क हालिदिने भएको छ । आवश्यकता पहिचान गरिएका ती उमेर समूहका स्थानीय नागरिकको निःशुल्क...
1 2 3 4 126