शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

पाँच प्रश्न

एनआरएनपछि पार्टी नेतृत्वको सपना

देश एमालेको महाधिवेशमय बनेको छ । अष्ट्रेलियादेखि अमेरिकासम्मका नेपालीहरू प्रतिनिधि बनेर महाधिवेशनमा भाग लिन काठमाडौं आएका छन् । प्रवासका तिनै लाखौं नेपालीमध्ये एक हुन् पुष्पराम तिमल्सिना । गैरआवासीय नेपाली संगठन (एनआरएन) का केन्द्रीय सल्लाहकार...

माधव नेपालको पक्षमा मोदीको झैं लहर आएको छ

महाधिवेशन प्रतिनिधिका सम्बन्धमा सबैका आफ्नै दाबी छन्, तपाईंले कसरी हेर्नुभएको छ ? कम्युनिष्ट पार्टीका लागि महाधिवशेन सबै भन्दा ठूलो पर्व हो । संगठन निर्माण, पार्टी सिद्धान्त र विधि–विधानको विषयमा पनि महाधिवेशन आवश्यक हुन्छ ।...

केपी ओलीका नारा सुन्दामात्रै आकर्षक हुन्

नेकपा एमालेको नवौँ महाधिवेशनका लागि प्रतिनिधि छनोटको काम सम्पन्न भएको छ, प्रतिनिधि छनोटसँगै आगामी महाधिवेशनप्रति कस्तो आँकलन गर्न सकिन्छ ? एमालेको आगामी नवौँ महाधिवेशनका लागि मुलुकभरबाट प्रतिनिधि छनोट गर्ने काम सम्पन्न भएको छ ।...

झलनाथले माधवलाई समर्थन गर्ने संकेत गर्नुभएको छ

नेकपा एमालेको नवौँ महाधिवेशनका लागि प्रतिनिधि छनोटको काम सम्पन्न भएको छ, प्रतिनिधि छनोटसँगै आगामी महाधिवेशनप्रति कस्तो आँकलन गर्न सकिन्छ ? एमालेको आगामी नवौँ महाधिवेशनका लागि मुलुकभरबाट प्रतिनिधि छनोट गर्ने काम सम्पन्न भएको छ ।...

ओली समूह निराश, हतोत्साही र विचलित भएको छ

नेकपा एमालेको नवौँ महाधिवशेनका लागि प्रतिनिधि छनोटका काम करिब–करिब सम्पन्न भएको छ, प्रतिनिधि छनोटलई कसरी लिनु भएको छ ? तपाईं भने जस्तै अहिले करिब–करिब प्रतिनिधि छनोटका काम सम्पन्न भएको छ । मुलुकभरका अधिकाँश जिल्ला...

माधव नेपाल पक्ष मनोबैज्ञानिक रुपमा हारिसक्यो

महाधिवशेनका लागि मुलुकभरबाट प्रतिनिधि छनोटको काम करिब–करिब सम्पन्न भएको स्थिति छ । प्रतिनिधि छनोटसँगै तपाईँले आगामी महाधिवशेनबारे कस्तो आँकलन गर्नुभएको छ ? मुलुकभरिबाट निर्वाचन मार्फत अथवा सर्वसम्मत रुपमा छनोट भएर आएका दुबैखाले प्रतिनिधिको सन्र्दभमा...

म पुरानो घर फर्किन चाहन्छु

तपाई झापा आन्दोलनको अगुवा मध्येको एक व्यक्ति हुनुहुन्छ । २०४६ सालको आन्दोलनमा पनि तपाईको भूमिका महत्वपूर्ण रहेको थियो । तपाईसँगै आन्दोलमा सक्रिय रहेका र अहिले जीवित सवैजसो सहयात्रीे नेकपा एमालेको राजनीतिमा सक्रिय छन् ।...

‘म बाँचुञ्जेल बुढो हुन्न’

बेला बेलामा युवतीसँगको सम्बन्धका कारण चर्चामा आउने अभिनेता भुवन केसी दोश्रो संविधान सभाको निर्वाचनमा भने प्रत्यक्ष चुनाव लड्ने खबरले चर्चामा आए । फिल्मनगरीमा ‘सदाबहार’ अभिनेताको भनेर सम्बोधन गरिने अभिनेता केसीसँग कुराकानी: फिल्म नगरीमा हिट...

रमेश खरेलले श्रीमतीलाई झपारेपछि ….

विश्व मानचित्रमा नेपाल अत्यधिक भ्रष्टाचार हुने मुलुकमध्यमा पर्छ। भ्रष्टाचारको यो कहालीलाग्दो सूचकाङकलाई घटाउने सबैभन्दा सत्रिय भूमिका न्यायाधीश एवं प्रहरी प्रशासनले खेल्नुपर्ने हुन्छ । जानकारहरुका अनुसार नेपालमा यिनै न्यायाधीश र प्रहरी बढी भ्रष्ट छन्। त्यसैले...

एउटै गल्तीले करिअर डुब्न सक्छ

नेपाली टेलिभिजनका नियमित दर्शकले पार्वती राईको अनुहार एकैदिन धेरैपल्ट दोहोर्‍याएर हेर्नुपर्छ। किनभने, लोकगीतसम्बन्धी कार्यक्रममा उनले अभिनय गरेका भिडियोहरू हतपत छुट्दैनन्। चार वर्षयता लोकदोहोरी गीतमा नृत्य गरिरहेकी उनले हालसम्म तीन सय गीतमा नृत्य प्रस्तुत गरिसकेकी...

मलाई पनि बिहे गर्ने उत्साह मिलेको छ

महानायक राजेश हमालले बुढेसकालमा गत शनिबार बिहे गरे। अभिनेत्री मिथिला शर्माले पनि पूर्वआईजीपी मोतीलाल बोहारासँग बिहे तय गरेकी छिन्। नायक हमालजत्तिकै गायिका कोलम वलीले पनि बिहेबारे धेरै प्रश्न झेल्दै आएकी छिन्। हमाललाई बिहेको बारेमा...

मलेसियामा पनि भोजपुरी चलचित्रको बजार छ

नेपालमै बनेको पहिलो भोजपुरी चलचित्रका निर्माता हुन, रञ्जन पौडेल । ‘हमार वदला’ नामक भोजपुरी भाषाको चलचित्र बनाएका रुपन्देहीका स्थायी बासिन्दा पौडेल हाल भने मलेसिया आइपुगेका छन् । करिब ६० लाख भन्दा माथि लगानी लगाएर...
1 24 25 26 27