बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

कला

गोविन्दा एकनाथ शिन्देको शिवसेनामा प्रवेश

काठमाडौं, १५ चैत । बलिउड सिने जगतका चर्चित अभिनेता गोविन्दा बिहीबार शिवसेनामा प्रवेश गरेका छन् । बिहीबार मुम्बईमा महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देको उपस्थितिमा गोविन्दा शिवसेनामा प्रवेश गरेका हुन् । यसअघि भारतीय कांग्रेसका तर्फबाट लोकसभा...

फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय

काठमाडौं, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ आगामी २०८१ माघ ११ गते रिलिज हुने भएको छ । मिलन चाम्स निर्देशित फिल्ममा एञ्जिला नै...

राजनीतिमा आउने साराको संकेत

मुम्बई, १५ चैत । बलिउड अभिनेत्री कंगना रनावत आफ्नो दमदार अभिनयले बलिउडमा नाम कमाइन् । यी अभिनेत्री प्रायः राजनीतिक मुद्दामा आफ्नो भनाइ राख्दै चर्चामा आउँछिन् । उनलाई बीजेपीले लोकसभा चुनाव २०२४ मा हिमाञ्चल प्रदेशको...

‘मिस्टर एण्ड मिस नेसनल’मा २४ फाइनलिस्ट

काठमाडौं, १५ चैत । सौन्दर्य प्रतियोगिता ‘मिस नेसनल नेपाल २०२४’को काठमाडौं अडिसन सम्पन्न भएको छ । काठमाडौंको ज्ञानेश्वरस्थित एटिकमा सम्पन्न भएको अडिसनमा चार दर्जन प्रतियोगीहरुले सहभागिता जनाएका थिए । आयोजक सनुर्वीका अनुसार देशका विभिन्न...

कपिलसँगको झगडा पब्लिक स्टन्ट मात्र : सुनील ग्रोवर

मुम्बई, १४ चैत । ओटीटी शो ‘द ग्रेट इण्डियन कपिल शो’को तयारी गरिरहेका अभिनेता तथा कमेडियन सुनील ग्रोवरले कमेडियन कपिल शर्मासँगको झगडा केवल ‘पब्लिक स्टन्ट’मात्र भएको खुलासा गरेका छन् । उनले मंगलबार सञ्चारमाध्यमसँग कुरा...

दश सहरमा अस्करको ‘सिनेमा साक्षरता अभियान’

काठमाडौं, १४ चैत । दुई दशकदेखि नेपालमा फिल्म शिक्षा प्रदान गरिरहेको अस्कर कलेजले देशव्यापी ‘सिनेमा साक्षरता अभियान’ सञ्चालन गर्ने भएको छ । आज चैत १४ देखि २५ सम्म सञ्चालन हुने अभियान पूर्वी नेपालदेखि पश्चिम...

ऋतिक रोशनको ‘कृष ४’ बन्ने पक्का, सुटिङ कहिले ?

मुम्बई, १३ चैत । बलिउडको लोकप्रिय सुपरहिरो फ्रेञ्चाइजी ‘कृष’को चौथो संस्करणको तयारी सुरु भएको छ । फिल्मका निर्देशक राकेश रोशन ‘कृष ४’लाई फ्लोरमा लैजानका लागि तयारी अवस्थामा छन् । राकेश र उनका अभिनेता छोरा...

‘वर एण्ड वधु’को बाँकी छायांकन नेपालमा हुने

काठमाडौं, १३ चैत । रोमानियामा ५० प्रतिशत छायांकन सकिएपछि रोकिएको फिल्म ‘वर एण्ड वधु’को बाँकी काम अघि बढ्ने भएको छ । फिल्मका निर्देशक मिलन चाम्सका अनुसार बाँकी ५० प्रतिशत छायांकनको काम नेपालमा पूरा गरिनेछ...

प्रकाश राज : जो खराब व्यवहारका कारण ६ पटक प्रतिबन्धमा परे

मुम्बई, १३ चैत । बलिउड अभिनेता प्रकाश राज आज ५९ औं जन्मदिन मनाउँदैछन् । ३८ वर्षको फिल्मी करियरमा उनले तमिल, तेलुगू र हिन्दी फिल्ममा काम गरेका छन् । उनले ५ नेशनल अवार्ड, ५ फिल्म...

बलिउड अभिनेत्री तापसी पन्नुले सुटुक्क गरिन् विवाह

मुम्बई, १३ चैत । बलिउड अभिनेत्री तापसी पन्नुले विवाह गरेकी छिन् । एनडिटिभीमा प्रकाशित समाचार अनुसारले उनले गत मार्च २३ मा आफ्ना प्रेमी र ब्याडमिन्टन खेलाडी मथियास बोसँग विवाह गरेकी हुन् । विवाह उत्सव...

विवाह बन्धनमा बाधिँदै गायिका एलिना चौहान

काठमाडौं, १२ चैत । गायिका एलिना चौहान विवाह बन्धनमा बाधिँने हुनुभएको छ । उहाँले बैशाखमा विवाह गर्ने तयारी गर्नुभएको हो । उहाँले प्रेमी विष्णु सापकोटासँग विवाह गर्न लाग्नुभएको हो । केही समयअघि उहाँहरूको ब्रेकअप...

‘रामायण’का लागि शाकाहारी बने रणवीर

मुम्बई, १२ चैत । बलिउड निर्देशक नितेश तिवारीको निर्देशनमा बन्न लागेको फिल्म ‘रामायण’मा अभिनेता रणवीर कपूर श्री रामको चरित्रमा देखिँदैछन् । यो फिल्मलाई लिएर फ्यानमाझ जबरदस्त क्रेज बनेको छ । फिल्मकै लागि रणवीरले अहिले...
1 2 3 657