बिहीबार, ५ जेठ २०७९
DainikNepal.com
बिहीबार, ५ जेठ २०७९

कला

शान्ति श्री परियार र सचिन भट्टराईको नयाँ दोहोरी गित ‘छायाँ सिसाको’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, १२ वैशाख । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड...

भर्जिनियामा कुन्ती मोक्तान, अन्जु पन्त, प्रकाश सपुत तथा किरण गजमेरले तताए दर्शक (फोटोफिचर)

-विजय थापा भर्जिनिया । नेपाली अमेरिकन सामुदायिक केन्द्र– न्याक भर्जिनियाले नयाँ नेपाली वर्षको उपलक्ष्यमा आयोजना गरेको वृहत सांगीतिक साँझ कार्यक्रम ऐतिहासिक हुनुको साथै अपार सफलताको साथ सम्पन्न भएको छ । कोरोना महामारीको कारण दुई...

नमिताको ‘भन को थियो’ मा जीबी चिरन (भिडियो)

काठमाडौँ, ११ वैशाख – यसअघि ‘म मजदुर मायाको’ म्युजिक भिडियोमा संगै सहकार्य गरेका गायक केशव भावुक र गीतकार नमिता दवाडी फेरि एकसाथ नयाँ म्युजिक भिडियो ‘भन को थियो’ को साथमा आएका छन्। सेण्टिमेण्टल भर्सनको...

नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’

काठमाडौँ, ११ वैशाख । नेपाली चलचित्र ‘प्रेमगन्ज‘ भारतमा ले पनि प्रदर्शन हुने भएको छ । चलचित्र चौतारी र ड्रिम्स थिएटर मोशन पिक्चर बीच भएको सम्झौताअनुसार ‘प्रेमगन्ज’ पहिलो चरणमा भारतको कोलकत्ता, देहरादुन, आसाम, गुवाहटी, अरुणाचल,...

पीडा र वियोगले भरिएको ‘म कती रुनी’ (भिडियो)

काठमाडौँ, १० वैशाख । गीतकार बाबुराम गौतमको शब्द तथा अहिलेका व्यस्त संगीतकार प्रमोद पन्तको संगीतमा म कति रुनी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । नारायण दंगालको एरेञ्ज तथा सारदा रसाइली र सन्दिप परियारको...

गायक भिम श्रेष्ठले ल्याए ‘आउँथे त्यतै म’

काठमाडौँ, १० वैशाख । गायक भिम श्रेष्ठले आउँथे त्यतै म बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । राजन राज शिवाकोटीको शब्द तथा संगीत सृजना रहेको गीतमा गायक श्रेष्ठ र गायिका शान्तिश्री परियारको स्वर सुन्न...

मिलनको ‘आमा’ सार्वजनिक

काठमाडौं, १० वैशाख । गायक मिलन श्रेष्ठले ‘आमा’बोलको गीत सार्वजनिक गरेका छन् । नजिकिँदो मातातीर्थ औँशी अर्थात् आमाको मुख हेर्ने दिनलाई लक्षित गर्दै श्रेष्ठले शुक्रबार यो गीत सार्वजनिक गरेका हुन् । हाल अमेरिकामा बस्दै...

अभिनेत्री वर्षा शिवाकोटीले गरिन् विवाह

काठमाडौँ, ९ वैशाख । अभिनेत्री वर्षा शिवाकोटीले विवाह गरेकी छन् । उनले अमेरिकामा बस्दै आएका आशिषसँग आजै विवाह भइरहेको बताइएको छ । सिमित आफन्त र साथीहरुको उपस्थितिमा उनीहरुको विवाह भइरहेको बताइएको छ ।...

सविता र प्रेमको अनस्क्रिन रोमान्स रहेको गीत ‘कसले सक्छ र खुशी दिन’ सर्वाजनिक

काठमाडौँ, ९ वैशाख । सविता खड्का र प्रेम शर्माको अनस्क्रिन रोमान्स रहेको गीत ‘कसले सक्छ र खुशी दिन’को भिडियो सर्वाजनिक भएको छ । प्रेमकै निर्देशन र सम्पादन रहेको गीतको भिडियोमा सविता र प्रेमसँगै केशव...

सरोज र बिमलाको यस्तो छ लोकदोहोरी ‘मुसौरी’ (भिडियोसहित)

काठमाडौँ । गायक सरोज लामिछाने र बिमला पन्तको नयाँ लोकदोहोरी ‘मुसौरी’ सार्वजनिक भएको छ । लामिछानेकै शब्द र संगीत रहेको दोहोरीमा आर के मिलनले म्युजिक एरेन्ज गरेका छन् । त्यस्तै, गीतको मिक्सिंग कुमार राना...

यस्तो भयो नायिका केकी र रोहितको विवाह (तस्वीरसहित)

काठमाडौँ, ८ वैशाख । नायिका केकी अधिकारी र व्यवसायी रोहित तिवारीले लगनगाँठो कसेका छन् । वुधबार नै विवाह भएको हल्ला भए पनि उनीहरुले बिहीबार सानो जमघटमा परम्परागत रुपमा विवाह गरेका हुन् । विवाहपश्चात केकीले...

सकियो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’, ‘टुल्की’लाई उत्कृष्ट फिचर फिल्मको अवार्ड

काठमाडौँ, ८ वैशाख । गोरखा जिल्लाको दुर्गम मानिने लाप्राकमा तीन दिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सकिएको छ । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा सोमबारदेखि शुरु भएको महोत्सव बुधबार सकिएको हो । महोत्सवमा...
1 2 3 4 5 554