मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

कला

स्क्रिप्ट चोरीको आरोपमा अजय देवगनको फिल्म ‘मैदान’ रिलिजमा रोक

मुम्बई, २९ चैत । अजय देवगन स्टारर फिल्म ‘मैदान’ सन् २०२४ कै प्रतिक्षित फिल्म हो । बिहीबार परेको इदको मौकामा यो फिल्म रिलिज हुने तयारीमा थियो । तर, अदालतले यो फिल्मलाई प्रदर्शनमा रोक लगाएको...

‘बडे मियाँ छोटे मियाँ’मा सक्कली हतियार प्रयोग

मुम्बई, २९ चैत । अक्षय कुमार र टाइगर श्राफ स्टारर फिल्म ‘बडे मियाँ छोटे मियाँ’ बिहीबारबाट विश्वभर रिलिज हुँदैछ । एक्सन इन्टरटेनर यो फिल्ममा अधिक एक्सन दृश्य छन् । फिल्म निर्माताले ती दृश्यलाई वास्तविक...

यस्तो छ ‘पुजार सार्की’को नयाँ पोस्टर

काठमाडौं, २९ चैत । आगामी जेठ १० गते विश्वव्यापी रिलिज हुने नेपाली फिल्म ‘पुजार सार्की’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । नयाँ पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली...

‘डिग्री माइला : एमए थर्ड क्लास’लाई उच्च शो

काठमाडौं, २९ चैत । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’लाई थिएटरहरुले उच्च शो दिएका छन् । निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्मलाई देशको ठूलो हल चेन क्यूएफएक्स बाहेक देशभर ९७ शो...

स्व. गायक अमन ओलीको स्वरमा ‘नहसाउ शत्रु’ सार्वजनिक

काठमाडौं, २८ चैत । स्व. गायक अमन ओली र गायिका तुलसी घर्तीमगरको आवाजमा सजिएको वियोगान्त भोगाइमा आधारित गीत ‘नहसाउ शत्रु’ गीतको भिडिओ बजारमा आएको छ । देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार...

समीर र सिम्रनको स्वर रहेको गीत ‘रुमाल फाट्यो नि’ सार्वजनिक

काठमाडौं, २८ चैत । गायक समीर आचार्य र गायिका सिम्रन परियारको स्वरमा रहेको गीत ‘रुमाल फाट्यो नि’को भिडिओ सार्वजनिक भएका छ । गीतमा सन्तोष सुनारको शब्द र संगीत, सुदीप सागरको एरेन्ज र एचबीएन किस्मतको...

‘ज्वाइँ साब’मा जोडिए कमेडियन हिमेश

काठमाडौं, २८ चैत । निर्माणको तयारीमा रहेको फिल्म ‘ज्वाइँ साब’मा कमेडियन हिमेश पन्त अनुबन्धित हुनुभएको छ । निर्माणपक्ष र उहाँबीच फिल्मका लागि कागजी सम्झौता भएको छ । रेड आई फिल्मसको प्रस्तुति, ओएसआर डिजिटल र...

सञ्जय दत्तलाई डाँकाले काखमा राखेपछि…

मुम्बई, २८ चैत । बलिउड अभिनेता सञ्जय दत्त केही न केही कुराका कारण चर्चामा आइरहन्छन् । कुनै समय उनी विवादमा आइरहन्थे । यिनै विवाद र चर्चामा आइरहने सञ्जय एक समय अपहरणबाट जोगिएका थिए ।...

सिल्वेस्टरका कारण रोजले छोडे ‘तुलसा किङ’

काठमाडौं, २८ चैत । हलिउड अभिनेता तथा फिल्म मेकर सिल्वेस्टर स्टेलोनमाथि प्यारामाउण्ड प्लस सिरिज ‘तुलसा किङ’को अटलान्टा सेटमा अन्य अभिनेताका बारे अपमानजनक टिप्पणी गरेको आरोप लागेको छ । उनलाई अन्य कलाकारले सेटमा खराब माहोल...

२८ वर्षदेखि भन्सालीको फोन पर्खेकी मनिषा

मुम्बई, २८ चैत । बलिउड निर्देशक सञ्जय लीला भन्सालीको प्रतिक्षित सिरिज ‘हीरामण्डीः द डायमण्ड बाजार’को ट्रेलर रिलिज भइसकेको छ । शाही महलदेखि सुरु भएर क्रान्तिसम्मको कथा बोल्ने ‘हीरामण्डीः द डायमण्ड बाजार’मा अभिनेत्री मनिषा कोइरालाको...

बाबु बोगटीको ‘फेरि त्यो दिन’ गीतको भिडिओ सार्वजनिक (भिडिओसहित)

काठमाडौं, २७ चैत । गायक बाबु बोगटीको स्वरमा रहेको गीत ‘फेरि त्यो दिन’ को भिडिओ सार्वजनिक भएको छ । भिडिओ बाबु बोगटी अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतको शब्द/संगीत जेम्स प्रधानको रहेको छ...

बेलायतका सहरमा लिम्बु संस्कृतिको ‘रीत’

काठमाडौं, २७ चैत । फाल्गुनन्द लिङदेन फिल्म्सद्वारा निर्माण गरिएको लिम्बु भाषा संस्कृतिमा आधारित फिल्म ‘रीत’ बेलायतको प्रमुख सहर लण्डनसहित अक्सफोर्ड, स्वीन्डन, वलेस, वेस्टकेन्टलगायतका दर्जन बढी सहरमा प्रदर्शन हुने भएको छ । फिल्मकी निर्मात्री आशा...
1 2 3 4 5 6 666