शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कला

समीर र सिम्रनको स्वर रहेको गीत ‘रुमाल फाट्यो नि’ सार्वजनिक

काठमाडौं, २८ चैत । गायक समीर आचार्य र गायिका सिम्रन परियारको स्वरमा रहेको गीत ‘रुमाल फाट्यो नि’को भिडिओ सार्वजनिक भएका छ । गीतमा सन्तोष सुनारको शब्द र संगीत, सुदीप सागरको एरेन्ज र एचबीएन किस्मतको...

‘ज्वाइँ साब’मा जोडिए कमेडियन हिमेश

काठमाडौं, २८ चैत । निर्माणको तयारीमा रहेको फिल्म ‘ज्वाइँ साब’मा कमेडियन हिमेश पन्त अनुबन्धित हुनुभएको छ । निर्माणपक्ष र उहाँबीच फिल्मका लागि कागजी सम्झौता भएको छ । रेड आई फिल्मसको प्रस्तुति, ओएसआर डिजिटल र...

सञ्जय दत्तलाई डाँकाले काखमा राखेपछि…

मुम्बई, २८ चैत । बलिउड अभिनेता सञ्जय दत्त केही न केही कुराका कारण चर्चामा आइरहन्छन् । कुनै समय उनी विवादमा आइरहन्थे । यिनै विवाद र चर्चामा आइरहने सञ्जय एक समय अपहरणबाट जोगिएका थिए ।...

सिल्वेस्टरका कारण रोजले छोडे ‘तुलसा किङ’

काठमाडौं, २८ चैत । हलिउड अभिनेता तथा फिल्म मेकर सिल्वेस्टर स्टेलोनमाथि प्यारामाउण्ड प्लस सिरिज ‘तुलसा किङ’को अटलान्टा सेटमा अन्य अभिनेताका बारे अपमानजनक टिप्पणी गरेको आरोप लागेको छ । उनलाई अन्य कलाकारले सेटमा खराब माहोल...

२८ वर्षदेखि भन्सालीको फोन पर्खेकी मनिषा

मुम्बई, २८ चैत । बलिउड निर्देशक सञ्जय लीला भन्सालीको प्रतिक्षित सिरिज ‘हीरामण्डीः द डायमण्ड बाजार’को ट्रेलर रिलिज भइसकेको छ । शाही महलदेखि सुरु भएर क्रान्तिसम्मको कथा बोल्ने ‘हीरामण्डीः द डायमण्ड बाजार’मा अभिनेत्री मनिषा कोइरालाको...

बाबु बोगटीको ‘फेरि त्यो दिन’ गीतको भिडिओ सार्वजनिक (भिडिओसहित)

काठमाडौं, २७ चैत । गायक बाबु बोगटीको स्वरमा रहेको गीत ‘फेरि त्यो दिन’ को भिडिओ सार्वजनिक भएको छ । भिडिओ बाबु बोगटी अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतको शब्द/संगीत जेम्स प्रधानको रहेको छ...

बेलायतका सहरमा लिम्बु संस्कृतिको ‘रीत’

काठमाडौं, २७ चैत । फाल्गुनन्द लिङदेन फिल्म्सद्वारा निर्माण गरिएको लिम्बु भाषा संस्कृतिमा आधारित फिल्म ‘रीत’ बेलायतको प्रमुख सहर लण्डनसहित अक्सफोर्ड, स्वीन्डन, वलेस, वेस्टकेन्टलगायतका दर्जन बढी सहरमा प्रदर्शन हुने भएको छ । फिल्मकी निर्मात्री आशा...

कमेडी च्याम्पियनको सुटिङ आजबाट सुरू हुँदै

काठमाडौं, २७ चैत । कमेडी च्याम्पियनको सुटिङ आजबाट पुनः सुरू हुने भएको छ । दुई हप्ता अघि साँगामा कमेडी च्याम्पियनको टोली दुर्घटनामा परे पछि स्थगित भएको सुटिङ आजबाट सुरू हुन लागेको हो । जसको...

धनुष र ऐश्वर्याले दिए सम्बन्धविच्छेदको निवेदन

मुम्बई, २७ चैत । अभिनेता तथा निर्माता धनुष र निर्देशक ऐश्वर्या रजनीकान्तले सम्बन्धविच्छेदका लागि निवेदन दिएका छन् । उनीहरुले हालैमात्र चेन्नईको एक पारिवारिक अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दिएका हुन् । गत वर्षको जनवरीमा धनुष...

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच सम्बन्ध विच्छेद

काठमाडौं, २७ चैत । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले सम्बन्ध विच्छेद गर्नुभएको छ । चैत ७ गते काभ्रे जिल्ला अदालतबाट दुवैले सम्बन्ध विच्छेद गर्नुभएको हो । न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्ध विच्छेदको...

गायक निशान भट्टराई र ऋचा न्यौपानेले गरे डिभोर्स

काठमाडौं, २६ चैत । गायक राजेश पायल राईको महँगो डिभोर्सको चर्चा सेलाउन नपाउँदै फेरि अर्का एकजना चर्चिक गायकको डिभोर्स भएको छ । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको पनि डिभोर्स भएको हो ।...

यस्तो आयो अल्लु अर्जुनको ‘पुष्पा २ः द रुल’को टिजर

काठमाडौं, २६ चैत । साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पाः द राइज’को सिक्वेल ‘पुष्पा २ः द रुल’को टिजर सार्वजनिक भएको छ । सोमबार फिल्म निर्माताले अल्लु अर्जुनको ४२औँ जन्मदिनको अवसरमा टिजर सार्वजनिक गरेको हो...
1 3 4 5 6 7 666