शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कला

के कारणले छाडिन् ? फेरि किन विवाह गरिन् मोडल सिम्पलले ?

काठमाडौं । म्युजिक भिडियोका निर्देशक प्रशन्न पौडेलको निर्देशनमा बनेका म्युजिक भिडियोबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी सिम्पल खनालले दोस्रो पटक विवाह गरेकी छिन् । उनले एनआरएनसँग विवाह गरेकी हुन् । सिम्पलका एनआरएन पतिको नाम नवीन...

नेपालको जस्तो लोकसंस्कृति संसारमै छैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो देशको जस्तो लोकसंस्कृति संसारमै कमै मात्र देशमा रहेकाले यसलाई विश्वभर फैलाउनुपर्ने बताउनुभएको छ । नेपाल सांस्कृतिक संस्थानले आज यहाँ आयोजना गरेको ‘चौतारी साँझ–२०७२’ हेर्न पुग्नुभएका उहाँले बाँसुरी...

मिनुष बनिन् मिस नर्स नेपाल

काठमाडौ । नर्सिङ पेसामा रमाएका र भविस्य खोज्ने युवतीको प्रतिभा निखार्दै पेसा र समाज प्रति थप जिम्मेवार र उत्तरदायी बनाउने उदेश्यले नेक्स्ट मोडल्स नेपालले राजधानीमा आयोजना गरेको ‘युनिक्याम्पस मिस नर्स नेपाल २०७२’ को उपाधि...

अभिनेता कबिर बेदीले ७० वर्षको उमेरमा गरे चौथो बिहे

एजेन्सी । बलिउडका चर्चित अभिनेता कबिर बेदीले ७० वर्षको उमेरमा शनिबार चौथो बिहे गरेका छन् । ७० वर्षीय बेदीले ४१ वर्षीया प्रवीन दुसाँजसँग विवाह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो दस वर्षदेखि सँगै...

खादाले गुप्तांग ढाक्ने हिरोइन शुभेच्छालाई कारवाही !

काठमाडौं । खादाले गुप्तांग ढाकेर विवादमा आएकी चर्चित हिरोइन् शुभेच्छा थापालाई कारवाही गरिएको छ । खादाले गोप्य अंग ढाकेर बौद्ध धर्मालवम्बीहरुको पवित्र वस्त्रको अपमान गरेको भन्दै शुभेच्छालाई नेपाल चलचित्र कलाकार संघले ६ महिनाको लागि...

चर्चित मोडल तिर्सना बुढाथोकीलाई सम्मान

काठमाडौँ । चर्चित मोडल तिर्सना बुढाथोकीलाई काठमाडौँमा सम्मान गरिएको छ । राष्ट्रिय नागरिक समाज नामक गैरसरकारी संस्थाले शनिबार राजधानीमा विशेष कार्यक्रमका बीच मोडल बुढाथोकीलाई सम्मान गरेको हो । भूकम्पपीडित तथा अनाथ बालबालिकालाई सेवा गरेबापत समाजले...

कविको प्रश्नः मोर्चामा राष्ट्रियता खै ?

भैरहवा । साहित्यकार तथा कविहरुले तराई मधेसमा आन्दोलनको नेतृत्व गरिरहेका नेताहरुमा राष्ट्रियता हराउदैं गएमा चिन्ता व्यक्त गरेका छन् । सिद्धार्थ साहित्य परिषदद्वारा भैरहवामा आयोजित कार्यक्रममा नेपाली भाषा साहित्यका विद्वान तथा कविहरुले भने– ‘जारी आन्दोलनमा...

आमिर खानलाई खतरनाक आतंकवादी आईएसको सहयोग ?

मुम्बई । बलिउड अभिनेता आमिर खानमाथि एउटा विवादास्पद आरोप लागेको छ । भारतको सत्तारुढ दल बीजेपीका नेता सुब्रमण्यम स्वामीले आमिर खानलाई विश्वकै खतरनाक आतंकवादी संगठन आईएसले सहयोग गरेको आरोप लगाएका हुन् । स्वामीले आमिर...

मोदीको जालमा फेरि फसे शाहरुख र सलमान !

एजेन्सी । असहिष्णूताबारे दिएको बयानले आफ्नो सरकारको आलोचना गरेको भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक एक कलाकारसँग बदला लिइरहेका छन् । बलिउडका स्टार अभिनेता आमिर खानलाई ‘अतुल्य भारत’को ब्राण्ड एम्बेड्सरबाट हटाएर मोदी सरकारले बदला...

रणवीर कपूर र कैटरीना कैफको ब्रेक अप !

मुम्बई । बलिउडमा सबैभन्दा रुचाइएको जोडी रणवीर र कटरीनाबीच ब्रेक अप भएको खबर भाइरल बनेको छ । पछिल्लो ६ वर्षदेखि दुबै जनाले एक हुने कसम खाँदै प्रेम गरिरहेका थिए । बलिउड लाइफमा प्रकाशित समाचार...

लेडी किङ्ग भुवन केसीको ड्रिम्स’मा अर्को उत्पात

काठमाडौं । विभिन्न युवतीसँग नाम जोडिएर समय समयमा चर्चामा आउने गरेका पुराना अभिनेता भुवन केसीले आफ्नो निर्देशनमा ‘ड्रिम्स’ नामक फिल्म ल्याएका छन् । उनको फिल्म फागुन २१ गतेदेखि रिलिजको तयारीमा छ । भुवनले आफ्नो...

रोजिता बुद्धाचार्य किन बनिन् ‘मालिनी’ ?

काठमाडौं । पत्रकारिताबाट नाट्य क्षेत्रमा प्रवेश गरेकी ‘मालिनी’ अर्थात रोजिता बुद्धाचार्यको दैनिकी आजकाल फेरिएको छ । उनी पत्रकारिता होइनकि थिएटरहरूमा ज्यादा भेटिने गरेकी छिन् । उनको मुख्य भूमिका रहेको नाटक ‘मालिनी’ आजकाल काठमाडौंमा प्रदर्शित...
1 536 537 538 539 540 657