मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

कला

नयाँ वर्षको शुभकामना दिँदै यम बरालले ल्याए नयाँ रोमान्टिक लभ गीत (हेर्नुस् भिडियो)

काठमाडौं । चर्चित गायक यम बरालले आउँदै गरेको नयाँ वर्ष २०१६ को शुभकामना दिँदै नयाँ गीतको भिडियो बजारमा ल्याएका छन् । ‘तिमी हाँस्दा’ बोलको उक्त गीतमा विभिन्न कलाकारको अभिनय रहेको छ । गीतलाई दर्शकले...

‘कर्मक्याँ’ कर्मरेखाले छुट्याएको जोडी !

– युवराज श्रेष्ठ लमजुङ । विदेश गएका कल्सी निधन भएको खबर पाएपछि उनका प्रेमिका छाराले घरपरिवारको दबाब अनुसार अर्को केटा चन्द्रसँग विवाह गर्छे । छोराले मृगको मासु खाने रहर गरेपछि चन्द्र मृगको शिकार गर्न...

ललितपुरमा तामाङ साहित्य यात्रा (फोटो फिचर)

ललितपुर । तामाङ डाजाङले ललितपुरको दक्षिण भेगका गाविस तथा सीमा जोडिएका मकवानपुरका गाविसहरुमा साहित्यिक यात्रा सम्पन्न गरेको छ । पुस ३ र ४ गते गरिएको दुइदिने यात्रा ललितपुरको प्युटार, माल्टा, आस्राङ र मकवानपुरका इपापञ्चकन्य...

प्रियंका बनिन् प्रमोदकी ‘झुम्कावाली’ (हेर्नुस् भिडियो)

काठमाण्डौँ । लोकप्रिय गायक प्रमोद खरेलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘ओए झुमा झुम्कावाली’बोलको म्यूजिक भिडियो सार्वजनिक भएको हो । शितल कादम्बिनीको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । रोमान्टिक...

चलचित्र कलाकार संघका पदाधिकारीहरुलाई टाफोनको स्वागत (फोटो फिचर)

काठमाडौं । नेपाल चलचित्र कलाकार संघका नवनिर्वाचित पदाधिकारीहरुलाई टेलिभिजन कलाकर्मी मञ्च टाफोनले स्वागत गरेको छ । आईतबार  राजधानी एक कार्यक्रमको आयोजना गरि फुल माला र खादा ओडाएर नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत सँगै कार्यकाल सफल्ताको शुभकामना पनि...

‘आप्पाको छोरो च्याङ्बा’ गीत सार्वजनिक

काठमाडौं । सांगीतिक भिडमा सेलो कोसेली लिएर उभिएका छन् ओखलढुङ्गा पोकलीका जीवन बम्जन (हस्तमान) । ‘आप्पाको छोरो च्याङ्बा’ गीति एल्बम शनिवार एक कार्यक्रम बीच सार्वजनीक गरियो । अभिनव साहित्य समाज जोरपाटीमा वरिष्ठ संगीतकार, रचनाकार एवं...

धुर्मुस तथा सुन्तलीद्वारा सरसफाइ अभियान सुरु

रौतहट । आज पूर्व–पश्चिम राजमार्ग केन्द्रित सरसफाइ कार्यक्रमको आज चन्द्रनिगाहपुरमा प्रख्यात कलाकार सिताराम कट्टेल (धुर्मुस) तथा कुञ्जना घिमिरे (सुन्तली)ले सुरुवात गर्नुभयो । सो अवसरमा सरसफाइ अभियानका विशेष दूतसमेत रहनुभएका कलाकारद्वयले सरसफाइ अभियानलाई सफल पार्न...

यी हुन् सलमानका १० चर्चित फिल्मी डाइलग

मुम्बई । आजदेखि ५०औं वर्षमा प्रवेश गरेका बलिउड अभिनेता सलमान खानले करिब तीन दशकदेखि फिल्म जीवन विताइरहेका छन् । यसक्रममा उनले बोलेका डाइलगले दर्शकले पेट मिचीमिची हास्ने र ताली पिटेर प्रशंसा गरेका छन् ।...

५० वर्षका भए सलमान, यी हुन् २०१५ मा उनका मुख्य पाँच सफलता

मुम्बई । बलिउड अभिनेता सलमान खान ५०औं वर्षमा प्रवेश गरेका छन् । बलिउड भाईजानका नामले चिनिने सलमानले जन्मदिनको अवसरमा मुम्बईको पनवेलमा पार्टी दिएका छन् । पार्टीमा बलिउडका थुप्रै हस्तीहरु सहभागी थिए । तिमध्ये अभिनेत्री...

रणवीरसँगको मज्जा नै बेग्लै हुन्छः सन्नी लियोनी

मुम्बई । अभिनेत्री सन्नी लियोनले रिलिजको तयारीमा रहेको आफ्नो फिल्म मस्तिजादे अभिनेता रणवीर सिंहको साथमा हेर्ने चाहना व्यक्त गरेकी छिन् । एक अन्तर्वार्तामा सन्नीले यो रहर सार्वजनिक गरेकी हुन् । रणवीरमा ‘सेन्स अफ ह्युमर’ भएकाले...

फेसियल हाउसको मेकअप हेयर र फेशन शो

काठमाडौं । राजधानीको काठमाडौं मल स्थित फेसियल हाउसले आफ्नो आठौं वार्षिक उत्सबको अबसरमा शुक्रबार साँझ थरी थरीका हेयर स्टाईल, मेकअप र फेशन प्रस्तुत गरियो । नेपालमा फेशन शो धेरै हुने गरे पनि मेकअर र...

हिरोइन नै पाएनन् सलमानले, भेटिएकाले पनि प्रस्ताव अस्वीकार गरे

मुम्बई । बलिउड अभिनेता सलमान खानले हिरोइन् नपाएको समाचार बाहिर आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सलमानको मोस्ट अवेटेड फिल्म ‘सुल्तान’का लागि लीड हिरोइन नपाइएको हो । केहीले सलमानको प्रस्ताव अस्वीकार गरिदिएका छन् ।...
1 552 553 554 555 556 666