आइतबार, ८ जेठ २०७९
DainikNepal.com
आइतबार, ८ जेठ २०७९

कला

‘ए मेरो हजुर ४’ ले तीन दिनमा कति कमायो ?

काठमाडौँ, ४ वैशाख । बिहीबारदेखि प्रदर्शन भइरहेको फिल्म ‘ए मेरो हजुर ४’ ले बक्स अफिसमा राम्रो सुरुवात गरेको छ। नयाँ वर्षको अवसर पारेर प्रदर्शन भएको यो फिल्मले ३ दिनमा नेपालभरबाट दुई करोड ४३ लाख...

‘प्रेमगन्ज’को कवितामय टिजर सार्वजनिक, टिजर सेयर गर्दा पुरस्कार पाइने

काठमाडौं, ४ वैशाख । आगामी भदौ ३ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्र ‘प्रेमगन्ज’ले टिजर सार्वजनिक गरेको छ । राजधानीमा शनिबार सम्पन्न विन्ध्यवासिनी म्युजिक अवार्डमा उक्त चलचित्रको टिजर सार्वजनिक गरिएको निर्माण टीमले जानकारी दिएको छ...

‘नेपालको मौलिक दर्शन’ विषयक शुभकामना विशेष कविगोष्ठी सम्पन्न

काठमाडौं, ४ वैशाख । साहित्य सन्ध्याको विगत दुई वर्षदेखि कोरोना महामारीजन्य कारणले खुलारूपमा गर्न नसकिएको नियमित मासिक गोष्ठीको ४२७औँ शृङ्खला शनिबार अपराह्न १ बजे रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गमा आयोजना गरिएको छ । उक्त...

सन्तोष अम्गाईको मुक्तक संग्रह सयलको गृह विमोचन सम्पन्न

गोरखा, ३ वैशाख । मुक्तककार सन्तोष अम्गाईको मुक्तक संग्रह सयलको गृह विमोचन गोरखा क्याम्पसमा सम्पन्न भएको छ। मुक्तकमञ्च गोरखाका अध्यक्ष मिलन सुनारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गोरखा क्याम्पसका क्याम्पस प्रमुख रामशरण बानियाँ हुनुहुन्थ्यो...

पवन ओलीको ‘मुटुमा माया छ’सार्वजनिक

काठमाडौँ, ३ वैशाख । पवन ओलीको ‘मुटुमा माया छ’सार्वजनिक भएको छ। चर्चित गायिका बिष्णु माझी र कुलेन्द्र बिश्वकर्माले सुमधुर आवाज भरेको गीतमा लय तथा शब्द सृजना भने पवन ओली रहेको छ। लोक दोहोरि गीतमा...

सुनको गजुरमा मिराज र स्मारिकाको मस्ती (भिडियो)

काठमाडौँ, २ वैशाख । पछिल्लो समय बजारमा होडबाजीका साथ म्युजिक भिडियो सार्वजनिक हुने क्रम बढ्दो छ । बजारमा गीत–संगीतको लोकप्रियता पनि बढ्दो छ । कस्तो स्वादको गीत रचना गर्दा दर्शक स्रोता आकर्षित गर्न सकिन्छ...

‘तिम्रो साथ’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ, २ वैशाख । माया प्रेमको कथामा बनाइएको नयाँ म्युजिक भिडियो ‘तिम्रो साथ’ सार्वजनिक भएको छ । लोकप्रिय गायक उदय सोताङको सुमधुर स्वरमा समावेश यस गीतको रचना अमेरिकाको ओहायो शहरमा बस्दै आउनुभएका गीतकार रमेश...

लोकदोहोरीको महामेला सकियो, पाँच लाख रुपैयाँको पहिलो पुरस्कार गण्डकीलाई

काठमाडौं, २ वैशाख । नेपालका सबै जाती तथा भूगोलका समेत लोक संस्कृतिको जगेर्नाका साथै लोक सांगीतिक र सांस्कृतिक पहिचानमा लाग्नेहरुलाई प्रोत्साहन समेत गर्ने उद्धेश्यका साथ गत शनिबारदेखि जारी राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८ बिहीबार समापन...

बलिउड गायिका सोनु कक्कडको स्वरमा रहेको ‘शनिबारको दिन’ सार्वजनिक

काठमाडौं, २ वैशाख । बलिउड गायिका सोनु कक्कड र गायक मनिष श्रेष्ठको स्वरमा रहेको ‘शनिवारको दिन’ बोलको नयाँ गीत नयाँ वर्ष २०७९ को शुरूवातसँगै सार्वजनिक गरिएको छ । मनिष श्रेष्ठको संगीत र दिपक सापकोटा...

‘कैदीको पत्र’ को फर्स्टलुकमा तीन वटा पोस्टर सार्वजनिक

काठमाडौं, २ वैशाख । नेपाली कथानक चलचित्र ‘कैदीको पत्र’ को नयाँ वर्ष ०७९ को अवसर पारेर बिहीबार फर्स्ट लुकस्वरुप तीन वटा फरक–फरक डिजाइनका पोस्टर सार्वजनिक गरिएको छ । सनमकुमार बैैराग निर्देशित चलचित्रको प्रदर्शन मिति...

कवि नवराज पराजुलीको ‘तुलना’ सार्वजनिक (भिडिओ)

काठमाडौँ, १ वैशाख । कवि नवराज पराजुलीको तुलनु सार्वजनिक भएको छ। एउटा मानिसलाई अर्को मानिससँग तुलना गर्दा त्यस्तो तुलनाले मानिसमा पर्ने मानसिक असरविरूद्धमा गीतले बोलेको छ। हरेकको जीवन, भोगाइ र दुस्ख अर्कोको भन्दा फरक...

कृष्ण काफ्ले र अस्मिताले ल्याए ‘सिंहदरबार झ्यालैमा ऐना’

काठमाडौं, १ वैशाख । गायक कृष्ण काफ्ले र गायिका अस्मिता अधिकारीको आवाजमा ‘सिंहदरबार झ्यालैमा ऐना’ बोलको गीत सार्वजनिक भएको छ । मोहन थापाको शब्द रचना गीतमा समावेश छ भने गीतको लय सृजना गायक काफ्ले...
1 4 5 6 7 8 555