शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कला

‘रामायण’मा देखिँदै यश, कति लिए पारिश्रमिक ?

मुम्बई, २५ फागुन । कन्नड सुपरस्टार यश ‘केजीएफ’ सिरिजको बम्पर सफलतापछि कन्नड फिल्म उद्योगको टप स्टार बनिसकेका छन् । दक्षिणदेखि उत्तरसम्म यशको लोकप्रियता बढिरहेको छ । अब उनी चाँडै रणवीर कपूरको फिल्म ‘रामायण’मा देखिँदैछन्...

इन्द्रेणीका कृष्ण कँडेल र शर्मिला श्रेष्ठबीचको विवाद टुंगियो

काठमाडौं, २४ फागुन । इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल र गायिका शर्मिला श्रेष्ठबीचको विवाद टुंगिएको छ । दुवै पक्षले केहीसमयअगाडि अदालतमा हालेको मुद्दा फिर्ता लिएपछि विवाद टुंगिएको हो । कँडेलले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप...

पूजासँग फायर समीक्षा, दिइन् ‘बहुरुपी औरत’ को संज्ञा

काठमाडौं, २३ फागुन । गायिका समीक्षा अधिकारी अभिनेत्री पूजा शर्मासँग आक्रोशित हुनुभएको छ । उहाँले पूजाप्रति सार्वजनिक रूपमा आक्रोश व्यक्त गर्नुभएको हो । समीक्षाले सामाजिक सञ्जालमार्फत पूजालाई ‘बहुरूपी महिला’ को संज्ञा नै दिनुभएको छ...

अम्बानीको प्रि–वेडिङमा नाच्ने बलिउड स्टारको कंगनाले उडाइन् खिल्ली

मुम्बई, २३ फागुन । अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ समारोह निकै भव्य थियो । अम्बानी परिवारको यो घटनाको जताततै चर्चा भइरहेको छ । अनन्त–राधिकाको समारोहमा पूरै बलिउड पुगेका थिए । यस पार्टीमा अमिताभ...

मुकेश अम्बानीको छोराको बिहेमा रिहानाको धमकेदार प्रस्तुति, ५२ करोड भारू पारिश्रमिक

काठमाडौं, २२ फागुन । भारतीय अर्बपति मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ सेलिब्रेसनको अहिले देश र विदेशमा चर्चा भइरहेको छ । अम्बानीले प्रि–वेडिङ सेलिब्रेसनमा हलिउडदेखि बलिउडसम्मकाका ठूला कलाकारलाई प्रस्तुति दिन...

अजय देवगनले ‘शैतान’बाट लिए २५ करोड भारू पारिश्रमिक, अरूले कति पाए ?

मुम्बई, २२ फागुन । अजय देवगन र आर माधवन यतिबेला आफ्नो आगामी फिल्म ‘शैतान’लाई लिएर चर्चामा हुनुहुन्छ । यो फिल्म छिट्टै हलमा रिलिज हुँदैछ । फिल्मको ट्रेलर निकै आकर्षक छ । तर के तपाईलाई...

१६ वर्षपछि आमिर र दर्शिलको सहकार्य

मुम्बई, २२ फागुन । अभिनेता दर्शिल सफारीले फिल्म ‘तारे जमीन पर’बाट पहिचान पाएका थिए । उनलाई आज पनि दर्शकले ‘ईशान’का रुपमा सम्झन्छन् । उनले अभिनेता आमिर खानसँग काम गरे र आजसम्म पनि दर्शिल आफूलाई...

‘केटी हराएको सूचना’ मा नाजिर र सृष्टिको जोडी

काठमाडौं, २२ फागुन । फिल्म ‘केटी हराएको सूचना’मा नाजिर हुसेन र सृष्टि श्रेष्ठले मुख्य पात्रको अभिनय गर्नुहुनेभएको छ । काठमाडौंमा सोमबार स्क्रिप्ट पूजा गर्दै फिल्मको घोषणा गरिएको हो । ट्राइसिटी पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण...

कानपुरका वैभवलाई ‘इण्डियन आइडल १४’को उपाधि

काठमाडौं, २१ फागुन । भारत कानपुरका वैभव गुप्ताले गायन रियालिटी शो ‘इण्डियन आइडल १४’को उपाधि जित्नुभएको छ । उहाँले उपाधिसँगै २५ लाख रुपैंयाँको चेक र एक ब्रेजा कार उपहार स्वरुप पाउनुभयो । शोको फिनालेमा...

फिल्म ‘उपहार’लाई सेन्सरको ‘यू’ सर्टिफिकेट

काठमाडौं, २० फागुन । यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’ले केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात युनिभर्सल सर्टिफिकेट पाएको छ । यो सर्टिफिकेट पाएपछि सबै उमेर समूहका दर्शकले फिल्म हेर्न पाउँछन्...

भिक्टोरियाको फेसन शोमा पेटाको अवरोध

पेरिस, २० फागुन । पेरिस फेसन विकअन्तर्गत फेसन डिजाइनर भिक्टोरिया बेकह्यामको शोमा पशु अधिकारकर्मीहरुले अवरोध गरेका छन् । फेसन शो चलिरहँदा अधिकारकर्मीहरुले आफ्ना मोडललाई विरोध स्वरुप र्‍याम्पमा उतारेका थिए । द पिपुल फर द...

२७ दिनमा ‘ईश्वर’ इन्डक्ल्याप

काठमाडौं । राजु गिरीको निर्देशन रहेको फिल्म ‘ईश्वर’को छायांकन २७ दिनमा सकिएको छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ध्रुव थापा, अनु शाह, पृथ्वीराज प्रसाईं, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से...
1 6 7 8 9 10 657