सोमबार, ९ जेठ २०७९
DainikNepal.com
सोमबार, ९ जेठ २०७९

समाचार

धराने जनताको मत, दलहरूलाई दरो दनक !

धराने जनताले यस पटक राजनैतिक स्वार्थ नहेरी, पार्टीको चस्मा खोलेर धरान र धराने जनताका लागी केही गर्छु भनेर लागी परेका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङलाई मेयरमा जिताउँदा मलाई भने आश्चर्य लागेन । जित्ने सम्भावना भएका...

भीम रावलको वडामा एमालेका उम्मेदवार पराजित, यस्तो छ कारण

अछाम, ८ जेठ । नेकपा एमालेका नेता भीम रावलको वडामा नेकपा एमाले पराजित भएको छ । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदार विजयी भएका छन् । एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला बिष्ट तथा स्वतन्त्रबाट मीन...

ग्यासको मूल्य एकैपटक प्रतिसिलिण्डर २०० रुपैयाँले बढ्यो, कति पुग्यो पेट्रोलको मूल्य ?

काठमाडौं, ८ जेठ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा...

भरतपुर महानगर अपडेट : रेणु दाहाललाई ८ हजार ७५६ मतको अग्रता

चितवन, ८ जेठ । भरतपुर महानगरपालिकाको ९९ हजार ६४४ मतगणना हुँदा पाँचदलीय गठबन्धनकी उम्मेदवार रेणु दाहालले ८ हजार ७५६ मत अन्तरको अग्रता कायम गरेकी छिन् । दाहालका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ३०...

मेट्रो कलेजमा जैविक विविधता दिवस मनाइयो

तुलसीपुर, ८ जेठ । तुलसीपुर मेट्रो कलेजमा अन्तर्राष्ट्रिय जैविक विविधता दिवस विशेष कार्यक्रमको आयोजना गरेर मनाइएको छ । वन विज्ञानमा अध्ययनरत विद्यार्थीहरूले ‘जैविक विविधता संरक्षणमा हाम्रो दायित्व’ विषयक वक्तृत्वकलाको आयोजना गरेर दिवस मनाएका हुन्...

नेपाल पर्वतारोहण संघको साधारणसभा स्थगन गर्न आह्वान

काठमाडौं, ८ जेठ । नेपाल पर्वतारोहण संघको भोलि सोमबार हुने भनिएको साधारणसभा स्थगन गर्न आह्वान गरिएको छ । आज आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गैरीधारा सिल्भर ओक बैंकेटमा बोलाइएको सभा बहिष्कार गर्न सबै सदस्यहरूलाई...

गठबन्धनलाई हराउँदै धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार राई विजयी

सुनसरी, ८ जेठ । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित भएका छन् । लौरो चुनाव चिह्नबाट उम्मेदवार बनेका राई २० हजार ८२१ मत ल्याएर मेयर निर्वाचित भएका हुन् । उनले सत्ता...

२४ घण्टामा थप ६ जनामा कोरोना पुष्टि

काठमाडौँ, ८ जेठ । पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ६९६ जनाको पीसीआर परीक्षण गर्दा ६ जनामा सङ्क्रमण पुष्टि भएको हो। त्यसैगरी,...

भरतपुर महानगरमा ३१ हजार मत गन्न बाँकी

चितवन, ८ जेठ । भरतपुर महानगरपालिकामा ३१ हजार ५२८ मतगणना गर्न बाँकी रहेको छ । हालसम्म यस पालिकामा ९६ हजार ३११ मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार महानगरको १...

मुक्तिनाथ उडेको हेलिकप्टर बागलुङमा आकस्मिक अवतरण

गलकोट, ८ जेठ । मुक्तिनाथ दर्शनका लागि पोखराबाट उडेको सिम्रिक एयरको हेलिकप्टर मौसममा आएको खराबीका कारण बागलुङमा आकस्मिक अवतरण गरेको छ । मुक्तिनाथ दर्शनका लागि मुस्ताङ उडेको हेलिकप्टर बागलुङ बजारको धौलागिरि क्याम्पसमा आकस्मिक अवतरण...

४१ हजार २७९ मतका साथ बालेनको अग्रता, पछ्याउँदै सिर्जना र स्थापित

काठमाडौँ, ८ जेठ । काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायमै रहेको छ । पछिल्लो प्राप्त मतगणनाअनुसार ४१२७९ मतका साथ उनी शीर्ष स्थानमा रहेका छन् । हाल प्राप्त...

मनोज पाण्डेले यौन शोषण गरेको भन्दै अपराध महाशाखा पुगिन् अर्की युवती

काठमाडौं, ८ जेठ। एउटा सुन्दरी प्रतियोगिताकी उपबिजेताले ८ बर्षअघि त्यसका आयोजक मनोज पाण्डेले यौन शोषण गरेको भिडिओ सार्वजनिक गरेपछि कारबाहीको मागसहित आन्दोलन चर्किरहेका बेला अर्की युवती पनि प्रहरीकहाँ पुगेकी छन्। महानगरीय अपराध महाशाखा बानेश्वरमा...
1 2 3 8,902