बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

समाचार

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने

काठमाडौं, १५ चैत । पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ...

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । नयाँ सत्ता...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौं, १५ चैत । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता सुवास...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १५ चैत । निरन्तर उकालो लागेको सुनको मूल्यले आज बिहीबार पुनः नयाँ रेकर्ड बनाएको छ । लगातार बढिरहेको सुन आज प्रतितोला एघार सयले बढेर एक लाख २७ हजार नौ सय रूपैयाँ पुगेको छ...

पूर्वमेयरसहित ४ जना र एक निर्माण कम्पनीविरुद्ध मुद्दा दायर

काठमाडौं, १५ चैत । सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख (मेयर) गंगा पासवानसहित चार जना र एक निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक...

मन्त्री चौधरीले प्रतिवद्धता जनाएपछि धर्नारत दीपक भण्डारीसँग तीन बुँदे सहमति

काठमाडौं, १५ चैत । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति, कार्यनीतिहरु तयार गरी उनिहरुको जायज माग संवोधन गर्न आन्दोलनरत पक्षसँग सहमति भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको...

धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा आपतकालीन अवतरण

काठमाडौं, १५ चैत । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा आपतकालीन अवतरण गरिएको छ । जहाज २ घण्टा २२ मिनेट काठमाडौंको आकाशमा होल्ड गरेपछि भैरहवा विमानस्थलमा आपतकालीन अवतरण गरिएको बताइएको छ ।...

८ जना डीएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौं, १५ चैत । नेपाल प्रहरीमा जनपद समूहतर्फ ८ जना डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ । बुधबार आईजीपी वसन्त कुँवरको अध्यक्षतामा बसेको बढुवा समितिले बढुवा सिफारिस गरेको हो ।...

१४ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमाले बागमतीको बैठक

काठमाडौं, १५ चैत । नेकपा (एमाले) बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक १४ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । प्रदेश अध्यक्ष कैलाश ढुंगेलको अध्यक्षतामा बसेको बैठक १४ बुँदे प्रस्ताव पारित गर्दै...

गगन थापाले सुरु गरे दोस्रो चरणको संवाद यात्रा

नवलपरासी, १५ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको दोस्रो चरणको संवाद यात्रा आजदेखि सुरु गर्नुभएको छ । आज बिहान ऐतिहासिक स्थल सूर्यपुरामा रहेको जननायक विपी कोईरालाको प्रतिमामा माल्यार्पण गरेर थापाले दोस्रो चरणको...

रौतहटमा सवारी दुर्घटना बढ्दै, ट्राफिक राजस्व असुलीमा केन्द्रित

रौतहट, १५ चैत । रौतहट जिल्लामा ट्राफिक व्यवस्था अवस्थित भएका कारण दिन प्रतिदिन घटना दुर्घटना बढ्दै गएको छ । तर जिल्लाका ट्राफिक प्रहरीले राजस्व उठाउनमा सिमित रहेको देखिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा...

भोको विश्वमा खेर जाने खाना, अधिकांश खाद्यान्न बर्बाद घरपरिवार भित्रै

काठमाडौं, १५ चैत । पछिल्लो समय विश्वव्यापीरुपमा खाद्यान्न खेर जाने समस्या बढ्दै गएको छ । संयुक्त राष्ट्र संघको ‘फुड वेस्ट इन्डेक्स २०२४’ को रिपोर्ट अनुसार सन् २०२२ मा १ अर्ब ५० करोड टन खाद्यान्न...
1 2 3 4 11,291