मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

समाचार

लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं, ११ वैशाख । नेपालमा लोकतन्त्र स्थापना भएको १८औँ वर्ष पूरा भएको छ । लोकतन्त्र स्थापनाको दिनलाई आधार मानेर हरेक वर्ष लोकतन्त्र दिवस मनाउने गरिएको छ । मंगलबार १८औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी...

कामधेनुका दुग्धजन्य उत्पादन अब काठमाडौं उपत्यकाका बजारमा

इटहरी, ११ वैशाख । सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले काठमाडौं उपत्यकासहितका बजारमा पनि बिक्री बितरण सुरु गरेको छ । संस्थामार्फत उत्पादन हुँदै आएको नौनी घ्यू, चिज, छुर्पी, टेबल बटर, पनिर, खुवा...

अश्लिल गतिविधि सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गर्ने अधिकारी पक्राउ

काठमाडौं, ११ वैशाख । अश्लिल गतिविधि सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले सिन्धुली तीनपाटन गाउँपालिका– ८ का कमलप्रसाद अधिकारीलाई पक्राउ गरेको छ । हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ मा बस्ने ३६...

बालाजु बाइसधारा मेला सुरु

काठमाडौं, ११ वैशाख । स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म जारी रहने...

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं, ११ वैशाख । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०९ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ...

चितवनमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु, २ घाइते

चितवन, ११ वैशाख । चितवनमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सोमबार साँझ भरतपुर महानगरपालिका–३ बेलचोकमा बाह्रघरेबाट बेलचोकतर्फ आउँदै गरेको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै...

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, ४ जना घाइते

सर्लाही, ११ वैशाख । सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् । सोमबार मध्यरात हरिपुर्वाबाट पिप्राभित्ता जाँदै गरेको ट्रयाक्टर बरहथवा नगरपालिका–१५...

एयरपोर्टमा इडुरोम सञ्चालनमा ल्याइने

काठमाडौं, ११ वैशाख । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट)मा इडुरोम सञ्चालन गर्ने भएको छ । यसका लागि नागरिक उड्डयन कार्यालय र नेपाल रिशर्च एण्ड एजुकेशन नेटवर्क (एनरेन)बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षरपछि...

आज विशेष हनुमान जयन्ती, यसरी गर्नुहोस् हनुमानको आराधना

काठमाडौं, ११ वैशाख । आज चैत्र शुक्ल पुर्णिमा अर्थात हनुमान जयन्ती । पञ्चाङका अनुसार पूर्णिमा तिथी काठमाडौंको समय अनुसार ११ गते बिहान ३ः४७ बजेदेखि  १२ गते बिहान ५ः४३ बजेसम्म रहेको छ अर्थात मंगलबार दिनभित्र रहेको...

कस्तो रहन्छ आजको मौसम ?

काठमाडौं, ११ वैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडि भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ...

कतारी अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक विदा

काठमाडौं, ११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीले आज मंगलबारदेखि दुईदिने नेपालको राजकीय भ्रमण गर्दै हुनुहुन्छ । दुईदिने भ्रमणका क्रममा उहाँ मंगलबार अपराह्न काठमाडौं आइपुग्नुहुने...

नेपालमा कम्युनिष्ट पार्टी जन्मिएपछि लाभैलाभ भएको छ : केपी ओली

काठमाडौं, १० बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले साढे पाँच लाख सदस्य भएको एमालेमा कोही एकजनाले बोल्दा जिब्रो लटपटियो भने हंगामा हुने गरेको बताउनुभउको छ । सोमबार नेकपा स्थापनाको ७६ वर्ष...
1 2 3 4 5 11,375