शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

समाचार

मुलुकले होनाहार योद्धा गुमायो: प्रचण्ड

काठमाडौँ, ३२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व अर्थराज्यमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का नेता हरिराज खेवाको निधनले पूर्व क्षेत्रले मात्रै नभएर मुलुकले एक होनहार योद्धा गुमाउनुपरेको बताउनुभएको छ । यही साउन १३ गते...

कर्तव्य र मृत्यु दुवैबाट हारिन् कविता

– केदार मगर खोटाङ, ३२ साउन । “श्रीमती त मरेर गइन् नै”, एक युवाले भने, “हामी दुई बीचको नाता सम्बन्ध राख्ने नौमहिने बालकको बिचल्ली हुने भयो ।” ब्लड क्यान्सरबाट पीडित बनेकी श्रीमतीको उपचारका क्रममा...

बस दुर्घटनाका घाइतेको अवस्था खतरामुक्त

बैतडी, ३२ साउन । बैतडीमा सोमबार दिउँसो यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते भएका आठजनाको अवस्था खतरामुक्त रहेको बताइएको छ । दुर्घटनामा परी घाइते भएकाको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न पद्मा अस्पताल अत्तरियाका डाक्टर...

प्रचण्डज्यू ! जोयालाई नेपाल फर्काउँ र मुख्यमन्त्री बनाउँ !

– सरगम भट्टराई सामाजिक मिडियामा लेख्न कम गर्छु भनेर धेरैपटक सोचेँ तर दिनदिनै देश दुखिरहेपछि नलेखी सुखै पाईदैन । शुभचिन्तक मित्रहरु म्यासेज पठाई हाल्नु हुन्छ : सरगमजी केहि लेख्नुपर्यो । म जस्तो बबुरोले भनेको...

विद्यार्थी सङ्गठनहरु आन्तरिक किचलोमा

-शरद शर्मा काठमाडौँ, ३२ साउन । साउन २३ गते काठमाडौँको भृकुटीमण्डपमा उद्घाटन भएको नेपाल विद्यार्थी सङ्घको ११औँ राष्ट्रिय महाधिवेशन अझै चलिरहेको छ । नौ वर्षपछि हुन थालेको नेवि सङ्घको महाधिवेशन तीन दिनका लागि भने...

कञ्चनपुरमा लोडसेडिङ घट्ने, पुरै हटाउन कार्यदल गठन

– मोहन विष्ट कञ्चनपुर, ३२ साउन । लोडसेडिङ्गको माग राख्दै आएको अखिल क्रान्तिकारी, जिल्ला प्रशासन कञ्चनपुर र नेपाल विद्युत प्राधिकरण महेन्द्रनगरबीच लोडसेडिङ्गका विषयमा तीन बुँदे सहमति भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका त्रिपक्षीयबीच...

आज पनि शैक्षिक संस्था बन्द

काठमाडौँ, ३२ साउन । नेकपा (माओवादी) निकट अनेरास्ववियु (क्रान्तिकारी) ले गरेको शैक्षिक हडतालका कारण आज पनि देशभरका शैक्षिक संस्था बन्द भएका छन् । निजी विद्यालयमा भएको शुल्क वृद्धि घटाउनुपर्ने, ती विद्यालयमा दिइने १० प्रतिशत...

सर्पदंशबाट मृत्यु

बैतडी, ३२ साउन । सर्पले डसेर एक बालिकाको गए राति मृत्यु भएको छ । दुर्गम तल्लोस्वराडमा पर्ने महाकाली गाविस–९ बछालाका हिक्मत साउदकी सात वर्षीया द्रौपदीको ज्यान गएको स्थानीयवासी मोहनबहादुर चन्दले राससलाई जानकारी दिनुभयो ।...

सकारात्मक समाचार सम्प्रेषण गर्न सुझाव

नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको शुभकामना कार्यक्रममा मन्त्री कार्कीले समाजमा सबै खराब काम मात्र नभएको धारणा राख्दै राम्रा काम पनि भएका छन् भन्नुभयो । उहाँले आलोचना तथ्यमा आधारित हुनुपर्नेमा पनि जोड दिनुभयो...

काबुल घटनाको छानविन कार्यदलले प्रतिवेदन बुझायो

काठमाडौं, ३२ साउन । १३ जनाको ज्यान जाने गरी केही समयअघि अफगानिस्तानको काबुलमा भएको घटनाको छानविन गर्न बनेको कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ । श्रम सचिव विष्णु लम्सालको नेतृत्वमा २०७३ असार...

महोत्तरीमा पनि भाइरलका बिरामी बढे

गौशाला, ३२ साउन । दिनानुदिन लगातार बढ्दै गएको गर्मीका कारण महोत्तरी जिल्लामा भाइरल ज्वरोको बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि भएको छ । चर्को घामका कारण असहनीय गर्मी र फाट्फुट रुपमा पर्ने गरेको पानीका कारण अहिले...

बारपाक सडक डेढ महिनादेखि अवरुद्ध

गोरखा, ३२ साउन । सडकमा झरेका दर्जनौँ पहिरोले गोरखाको बारपाक सडक विगत डेढ महिनादेखि अवरुद्ध हुँदै आएको छ । सडक अवरुद्ध हुँदा यात्रु हिँडेरै गन्तव्यमा पुग्न बाध्य छन् भने पुनर्निर्माणको काम सुरु नभएको बारपाकी...
1 8,900 8,901 8,902 8,903 8,904 11,292