सोमबार, ९ जेठ २०७९
DainikNepal.com
सोमबार, ९ जेठ २०७९

बजार

माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपूर्ण केबुलकार चढ्दा १० प्रतिशत छुट पाउने

काठमाडौं, ७ जेठ । माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपूर्ण केबुलकार चढ्दा विशेष छुट पाउने भएका छन् । पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने र ग्राहकलाई बिशेष छुट प्रदान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले अन्नपूर्ण केबुलकार चढ्ने...

नेपाल टेलिकमको फोरजी ग्राहक एक करोडभन्दा बढी

काठमाडौं, ७ जेठ । नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोड भन्दा बढी पुगेको छ । २०७८ चैत महिनाको विवरण अनुसार फोरजी ग्राहक आधार १ करोड ४ लाख २१ हजार ९७६ पुगेको कम्पनीले...

बैंक अफ काठमाण्डूका ग्राहकलाई फील गुड बार एण्ड ग्रिलमा १०% सम्मको विशेष छूट

काठमाडौं, ७ जेठ । बैंक अफ काठमाण्डू लिमिटेड र फील गुड बार एण्ड ग्रिलबिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड बाट पोओएस तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई १०%...

बढ्यो सुनको मूल्य

काठमाडौँ, ६ जेठ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजारले बढेर ९७ हजार ३०० तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार ३०० मा कारोबार भएको थियो । नेपाल...

भारतीय रुपैयाँ हालसम्मकै न्युन मूल्यांकन

काठमाडौँ, ६ जेठ । बिहीबार डलरको तुलनामा भारुले कीर्तिमानी न्यून विन्दुमा पुगेको छ । यो १० पैसाले कमजोर भएर ७७.७२ मा बन्द भयो। रुपैयाँ ७७.७२ मा खुल्यो र दिनको कारोबारमा ७७.७६ को न्यून र...

नेप्से २३ अंकले घट्यो, सवा अरबको मात्रै कारोबार

काठमाडौँ, ५ जेठ । शेयर बजारमा ओरालो लाग्ने क्रम जारी छ । बिहीबार २३.५१ अंकले घट्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२५०.९० बिन्दुमा झरेको छ । आजको दिन अधिकांश कम्पनीले गुमाएका छन् । त्यस्तै,...

बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौँ, ५ जेठ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो बुधबार प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंकको पाँच वटा काउन्टर सञ्चालन

काठमाडौं, ४ जेठ । हालै सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंक (आरबीबी)ले एकसाथ पाँचवटा काउन्टर सञ्चालनमा ल्याएको छ । योसँगै विमानस्थल परिसरमा हुने सम्पूर्ण कारोबार राष्ट्रिय वाणिज्य बैंकका ती काउन्टरबाट गरिने...

पर्यटन व्यवसायी सुमन पाण्डे पाटाको कार्यसमितिमा निर्वाचित

काठमाडौं, ४ जेठ । नेपाली पर्यटन व्यवसायी सुमन पाण्डे प्यासिफिक एशिया ट्राभल एसोशिएसन (पाटा)को ७१औं साधारण सभाबाट सचिव/कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । पाटा नेपाल च्याप्टरको पूर्वध्यक्ष समेत रहेका पाण्डे यसअघि अक्टोबर २०२० मा...

शेयर बजारमा पहिरो, ८४ अंकले घट्यो नेप्से

काठमाडौँ, ३ जेठ । शेयर बजारमा पहिरो गएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८४.९० अंकले घटेर २६६५.५२ को बिन्दुमा झरेको छ । आजको दिनमा अधिकांश कम्पनीले गुमाएका छन् । त्यस्तै, कारोबार...

एफवान सफ्टका अध्यक्ष ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा

काठमाडौँ, २९ वैशाख । एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा परेका छन् । ढकाल ग्लोबल टेक चेञ्जरहरूको ‘रेष्ट अर्फ वर्ल्ड’को सय जनाको सूचीमा पर्न सफल भएका हुन् ।...

मेगा बैंकबाट कृषि व्यवसाय प्रवर्द्धन गर्न आइडीई नेपालसँग सम्झौता, २५०० लाई किसान कार्ड वितरण गर्ने लक्ष्य

काठमाडौँ, २९ वैशाख । मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय प्रबद्र्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले आइडीई नेपालसँग सम्झौता गरेको छ । काठमाडौंको कमलादीस्थित मेगा बैंकको कर्पोरेट कार्यालयमा...
1 2 3 1,151