बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बजार

लघु जलविद्युत् आयोजनाको माग बढ्दै

बनेपा, १५ चैत । उपभोक्ताले काभ्रेपलाञ्चोकमा विद्युत्को पहुँच नभएको ठाउँमा लघुजलविद्युत् आयोजनाको माग गर्न थालेका छन् । जिल्लाको महाभारत शृङ्खलाडाडाँपारिको गाविस फलामेटारमा थप दुईवटा जलविद्युत् आयोजनाको माग भएको जिविस, वातावरण तथा ऊर्जा एवम् जलवायु...

रुपन्देहीमा पहिलोपटक ३० हेक्टर क्षेत्रफलमा चैते धान लगाईदै

– विकाश पराजुली बुटवल, १५ चैत । रुपन्देही पहिलोपटक चैते धानको खेती यस बर्षदेखि सुरु गरिएको छ । धानखेतीमा पकट क्षेत्र मानिने रुपन्देही जिल्लामा यसअघि असार महिनामा मात्र धान रोपाई गरिने गरिन्थ्यो तर यस...

आफ्नो गाउँ आफै बनाउ, निजी लगानीमा ३ किलोमिटर मोटरबाटो निर्माण

– कृष्ण ओझा पाँचथर, १५ चैत । पाँचथर भारपा गाविस–५, स्थायी घर भई साउदी अरेबियामा ‘अन्नपूर्ण गेष्ट हाउस’ सञ्चालन गर्ने युवाले आफ्नै लगानीमा आफ्नै गाँउमा ३ किलोमिटर मोटरबाटो निर्माण गरेका छन् । दुई दशकभन्दा...

देशैभरी पर्यटकीय चहलपहल बाक्लियो

काठमाडौँ, १५ चैत । मुख्य पर्यटकीय याम सुरु भएसँगै पर्यटकीय चहलपहल बाक्लिएको छ । पदयात्रा र पर्वतारोहणका लागि वसन्त ऋतु उपयुक्त मानिन्छ । यो याममा भूकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन क्षेत्रले गति लिने...

नेपालमै पहिलो पटक उखु खेतीमा ‘चिप कटर’ प्रविधि भित्रियो

कञ्चनपुर, १५ चैत । नेपालमै पहिलो पटक उखु खेतीको बेर्ना तयार गर्नका लागि कञ्चनपुरको देखतभूली–६ तिलकीका कृषकले ‘चिप कटर’ प्रविधि भित्र्याएका छन् । प्रविधिअन्तर्गत उखुको आख्ला मेसिनको सहायताले काटी ग्रिनहाउसमा पोलिमर ब्यागमा राखी बेर्ना...

जिल्लामै पहिलोपटक विद्युतीय बैंकिङ सेवा

सोलुखुम्बु, १५ चैत । हिमाली जिल्ला सोलुखुम्बुमा पहिलोपटक विद्युतीय बैंकिङ सेवा सुरु भएको छ । कृषि विकास बैंक शाखा कार्यालय सल्लेरीले विद्युतीय सेवा सञ्चालनमा ल्याएपछि सेवाग्राहीलाई सहज भएको छ । सोलुखुम्बुमा कृषि विकास, वाणिज्य,...

कारागारभित्रै व्यवसाय गरेर राम्रो कमाइ

फलेवास (पर्वत), १५ चैत । अग्लो पर्खाल अनि काँडेतारको चौघेराभित्र एउटा टिनले छाएको अनि चौफेरै बोराले बारबेर गरेको राजन टेलर्स लेखिएको छाप्रो छ । छाप्रोभित्र व्यस्त देखिन्छन् ३१ वर्षीय राजन परियार । हातमा सीप...

दुई सय योजना पारित

भद्रपुर, १५ चैत । जिविस झापाले आर्थिक वर्ष २०७३÷७३ का लागि २०३ वटा योजना तथा कार्यक्रम पारित गरेको छ । विषयगत कार्यालय र गैरसरकारी सङ्घसंस्थासमेत गरी रु पाँच अर्ब ९७ करोड छ लाख ७६...

कोसी ग्यासद्वारा ३० करोडको अत्याधुनिक प्लान्ट जडान

मोरङ, १५ चैत । मोरङको हाथीमुडामा रहेको कोसी ग्यास उद्योगले रु ३० करोडको लागतमा अत्याधुनिक मेसिनरी प्रविधिबाट ग्यास प्लान्ट जडान गरी ग्यास उत्पादन र बिक्री सुरु गरेको छ । दैनिक आठ घन्टामा १० हजार...

चीनबाट आयो अर्काे ठूलो प्रस्ताव, भारतको दाबी असत्य

– तिर्थ भट्टराई छन्दु (चीन), चैत १४ । चीनका निजी क्षेत्रका कम्पनीले नेपालको झापा दमकमा नेपालकै सबैभन्दा अग्लो बुद्धमूर्तिसहितको अन्तर्राष्ट्रिय सांस्कृतिक केन्द्र बनाउने इच्छा व्यक्त गरेका छन् । भारतले बुद्ध भारतमै जन्मेको र प्रमाणपनि...

फ्लोरिकल्चर एशोसिएशनले फ्लोरा एक्स्पो संचालन गर्ने

काठमाडौं, १४ चैत । पुष्प व्यवसायको व्यवसायिक प्रवद्र्धनका लागि निरन्तर रुपमा पुष्प प्रदर्शनी व्यापार मेलाहरुको आयोजना गर्दैै आएको फ्लोरिकल्चर एशोसिएशन नेपालले चैत्र १८ गतेबाट १९ औं फ्लोरा एक्स्पो संचालन गर्न लागेको छ । काठमाडौंको...

ठमेलमा खुल्यो सुविधासम्पन्न इभिजा डान्स क्लब

काठमाडौं, १४ चैत । राजधानीको ठमेलमा अत्याधुनिक सुबिधा सम्पन्न इभिजा क्लब सञ्चालनमा आएको छ । उक्त क्बलको शनिबार पर्यटन राज्यमन्त्री बल बहादुर महतले औपचारिक उद्घाटन गर्नुभयो । करिब ४ करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको...
1 1,149 1,150 1,151 1,152 1,153 1,386